Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

प्रतिनिधि सभामा सत्ता पक्षको मुख्य सचेतकमा बर्ताैला


काठमाडौं ।नेकपा एमालेका सांसद महेश बर्ताैला प्रतिनिधि सभामा सत्ता पक्षको मुख्य सचेतक मनोनित भएका छन् । प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बुधबार बर्ताैलालाई संसदीय दलको विधान २०७७ र संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ बमोजिम बर्ताैलालाई मुख्य सचेतक मनोनित गरेका हुन् ।

बर्ताैला यसअघि एमाले संसदीय दलका प्रमुख सचेतक थिए । सत्ता परिवर्तन भएसँगै एमाले प्रमुख सत्तारुढ दल बनेपछि बर्ताैला मुख्य सचेतक मनोनित भएका हुन् ।


प्रकाशित मिति: ३ श्रावण २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?