Trending
>>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले >>   ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्न संसदीय समितिमा बहस, भेटिएन उपयुक्त शब्द ! >>   सुनकोशी–मरिण आयोजना रोकिँदा किसानले व्यहोरेको क्षतिको हिसाव कसले गर्ने ?- मनिष झा >>   पुराना कानून खारेज गरेर आर्थिक गतिविधि सहज बनाइनेः अर्थमन्त्री >>   भन्सारबाट सामान छुट्नेबित्तिकै भीसीटीएसमा विवरण आउने व्यवस्था गर्न प्रश्ताव >>   सुनकोशी–मरिण ठेक्का रद्दसम्बन्धी कागजात ७ दिनभित्र बुझाउन निर्देशन >>   प्रधानमन्त्रीको भारत भ्रमणमा प्रवासी नेपालीलाई भेट्ने अवसर नदिएको भन्दै असन्तुष्टि >>   दुईदिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री साह काठमाडौंमा >>   भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान, प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो >>   रेलदेखि जलविद्युतसम्म भारतसँग नेपालको सहकार्य विस्तार, ६६९ मेगावाटको तल्लो अरुण शिलान्यास
Logo
८ मंसिर २०८३, मंगलवार
८ मंसिर २०८३, मंगलवार
   Accurate Khabar
बलियो राजनीतिक दलले मात्रै देश बनाउन सक्छः महासचिव पोखरेल

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलिया राजनीतिक दलहरुले मात्रै देश बनाउनसक्ने बताएका छन् । बिहीवार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा स्ववियु निर्वाचनका सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशालामा बोल्दै महासचिव शंकर पोखरेलले देश साना राजनीतिक दलहरु

एमालेलाई भित्तामा टाँसिदिने जस्ता अभिव्यक्ति दिनेहरुलाई पन्छाएर पार्टी लोकप्रिय भएको छ :प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको अस्तित्व सकिदिने भनेर लागेपनि अहिले एमालेकै नेतृत्वमा सरकार सञ्चालन भइरहेको बताएका छन् । आज एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा स्ववियु निर्वाचनका सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशालालाई

देशभक्ति र नैतिकता सहितको उत्पादनमूलक शिक्षा विधेयक कहिले ?

सत्य राम कासिछ्वा देश नयाँ शिक्षा विधेयक निर्माणको संघारमा छ । शिक्षा विधेयकले देशको भविष्यलाई निर्धारण गर्दछ । बदलिँदो राजनीतिक व्यवस्था अनुसार शिक्षामा पनि समय सापेक्ष परिवर्तन हुनु अनिवार्य छ । नेपालमा २०४६ सालको जनआन्दोलनबाट

अरूलाई दोषी देख्न प्रमाणित भइराख्न पर्दैन !

नारायण गाँउले भन्न त हामी पनि 'गल्ती प्रमाणित नहुँदासम्म निर्दोष हुन्छ' नै भन्छौँ ! तर, यो आफ्नो हकमा मात्रै लागू हुने रहेछ ! अरूलाई दोषी देख्न प्रमाणित भइराख्न पर्दैन । आफू या आफ्नो पक्षको हो

कान्तिपुरले नयाँ के देखायो? रविले नै भनेका छन – चेकमा हस्ताक्षर मेरै हो

दिपक बाेहाेरा  ‘कान्तिपुरले आज छापेको 'सहकारीलाई किस्ता तिरेका चेकको हस्ताक्षर लामिछानेकै भएको फरेन्सिक परीक्षणबाट प्रमाणित' भन्ने समाचारले नयाँ के देखायो? रवि दाइ आफैँले बयानमा भनिसक्नुभएको कुरा हो– चेकमा हस्ताक्षर मेरै हो। वादीको दावीलाई प्रतिवादीले स्वीकारिसकेको

ओली बढी खुला र प्रष्ट, प्रचण्ड कुटील र छद्म !

डा. बाबुराम भट्टराई  ओली र प्रचण्डका 'कम्युनिष्ट' पार्टीहरूको हालैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रूसी पार्टीको झल्को आयो - बाहिरी रूप 'समाजवादी' भित्री सार 'नोकरशाही पुँजीवादी'! बरू ओली अलि बढी खुला र

सहकारी ठगी भन्ने मुद्दा नै हुँदैन, कसरी रविलाई अभियोग?

वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठको बहस : कसको आदेशमा लगाइयो रविलाई पूरक अभियोग? ‘अहिले पूरक अभियोग दायर गरिएको छ। मुख्य अभियोगमा एउटा थप अभियोग र अर्को पूरक अभियोग दायर

चीन केन्द्रबिन्दु भएर गएको भुकम्पबाट कति भयाे नेपालमा क्षति ?(विवरणसहित)

काठमाडौँ । चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको एक घन्टामै ७ परकम्प गएको छ ।मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र चीन केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको राष्ट्रिय

भूकम्प अपडेटः चीनमा मृतकको संख्या ५३ पुग्यो, ६२ घाइते

काठमाडौँ। चीनमा मंगलवार बिहान गएको भूकम्पमा परी निधन हुनेको संख्या ५३ पुगेको छ । साथै ६२ जना घाइते भएका छन् । मंगलवार बिहान चीनको सिजाङमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । मङ्गलवार (बेइजिङ समय) बिहान

संविधान संशोधनबाट सबै कुराको समाधान खोज्नु गलत होः उपमहासचिव ज्ञवाली

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संविधन संशोधनबाट सबै चिजको समाधान खोज्नु नहुने बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान निर्माण भएको १० वर्ष लागेको अवसरमा संविधान संशोधनको विषयले प्रवेश