Trending
>>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने
Logo
२ आश्विन २०८३, शुक्रबार
२ आश्विन २०८३, शुक्रबार
   Accurate Khabar
जेन–जीका सपना मेटिँदै, शहीदको बलिदान खेर जाने भयो : शहीद तथा घाइते परिवार

काठमाडौँ। अन्तरिम सरकार जेन—जीका उद्देश्य पूरा गर्न नलागेको जेन—जी आन्दोलनका शहीद तथा घाइतेका परिवारहरुले आरोप लगाएका छन् । बिहीवार काठमाडौंको माईतीघर मण्डलामा दबाबमुलक कार्यक्रम आयोजना गर्दै उनीहरुले यस्तो आरोप लगाएका हुन् । दबाबमुलक कार्यक्रमा माईतीघर

नेपाली नोटमा नेपाल संवत उल्लेख गर्ने व्यवस्था मिलाउँछुः प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नेपाली नोटमा नेपाल संवत उल्लेख गर्ने व्यवस्था मिलाउने बताएकी छिन् । राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले बुधवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले नेपाली नोटमा नेपाल संवत उल्लेख

छठपछि वामपन्थी एकता हुन्छ, सरकार निर्वाचन गराउन गम्भीर बनोस्ः प्रचण्ड

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले छठ पर्वपछि वामपन्थी एकता हुने दाबी गरेका छन् । जनकपुुरधाममा बुधवार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन्। समाजवादी मोर्चामा रहेका राजनीतिक दलहरु

सरकार मसँग दुश्मनी गरेर अर्को आन्दोलनको बीउ रोप्दैछ : ओली

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालले आफूसँग गम्भीर दुश्मनी लिइरहेको आरोप लगाएका छन् । बुधवार जेन–जी प्रदर्शनकारीहरूको आगजनी, तोडफोड र लुटपाटमा परी ध्वस्त बनाइएको बालकोटस्थित आफ्नो निजी निवासको अवलोकनपछि सञ्चारकर्मीहरुसँग

‘मौलिक स्वादको उत्सव तिहारको सेलरोटी र छठको ठेकुवाः तराई र पहाडलाई जोड्ने सांस्कृतिक पुल’

काठमाडौँ। नेपालको सांस्कृतिक विविधतामा खानपानले महत्वपूर्ण भुमिका खेल्छ । पहाडी क्षेत्रमा मनाइने तिहारको सेलरोटी र तराई क्षेत्रमा प्रचलित छठ पर्वको ठेकुवा जस्ता परम्परागत स्वादहरूले देशका विभिन्न भूभागलाई जोड्ने काम गरेका छन् । यी दुवै मिठाईहरूले

विविध कार्यक्रम आयोजना गरी मनाइयो नेपाल संवत

काठमाडौँ। नेपाल संवत ११४६ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । नेपाल संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको

निर्वाचन भयरहित बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री कार्की

काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिवद्ध रहेको बताएकी छिन् । बुधवार बिहान ललितपुर महानगरपालिकाले आयोजना गरेको नेपाल

आज मिति २०८२ साल कार्तिक ०५ गते बुधबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल कार्तिक ०५ गते बुधबार (20 0ct , 2025)कार्तिक शुक्लपक्ष प्रतिपदा, १८:२० बजेपछि द्वितिय मेष : आजको दिन आध्यात्मिक र सामाजिक दृष्टिले महत्वपूर्ण रहनेछ। गोवर्धन पूजाको दिन कर्म र श्रद्धाको प्रतिक हो।

अर्धनिर्मित फल्चा लथालिङ्ग अवस्थामा

काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र निर्माणाधिन विभिन्न स्थानका फल्चाहरु अलपत्र परेका छन् । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा यात्रुहरूको सहज आवागमनका लागि निर्माण थालेका फल्चाहरु अहिले विभिन्न स्थानमा अर्धनिर्मित र अव्यवस्थित देखिएका हुन् । बानेश्वर, बबरमहल लगायतका स्थानका

फिलिपिन्समा फेंगशेन आँधीबाट ८ जनाको मृत्यु, २ जना बेपत्ता

एजेन्सी। आईतवार फिलिपिन्समा उष्णकटिवन्धीय आँधी फेंगशेनबाट आठ जनाको मृत्यु भएको छ । साथै अन्य दुई जना अझै बेपत्ता रहेको नागरिक रक्षा कार्यालय (ओसीडी) ले जनाएको छ । ओसीडीका प्रवक्ता जुनी कास्टिलोले मनिलाको दक्षिणपूर्वमा रहेको क्वेजोन