Trending
>>   आगामी निर्वाचन पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुनेछः बादल >>   एमाले भेलामा अपरिचित व्यक्तिको प्रवेशप्रति ओलीको चासो, स्वयंसेवकलाई शतर्क रहन निर्देशन >>   हानि तथा नोक्शानीलाई जलवायु नीतिको मूलधारमा ल्याउन नेपाललाई सान्टियागो नेटवर्कको प्राविधिक सहयोग >>   हिमालय क्षेत्रको भूविज्ञान अनुसन्धानलाई विकास र नीति निर्माणसँग जोड्नुपर्छः सभामुख अर्याल >>   सर्वोच्चले दानबहादुर कार्कीलाई दिएन अन्तरिम आदेश >>   पार्टीप्रति जनविश्वास फर्काउन कमजोरी सच्याउनुपर्छः एमाले सचिव अर्याल >>   एमाले फेरि सरकारमा फर्किन्छ, मूल ढोकाबाटै सिंहदरबार पस्छौँः केपी ओली >>   रास्वपालक्षित ओलीको टीप्पणीः ‘चुनाव लड्ने क्लव बनाएर हामीसँग प्रतिष्पर्धा गर्दैछन्’ >>   काठमाडौं–तराई द्रुतमार्गको ५१ प्रतिशत निर्माण सम्पन्न, महादेवटार सुरुङको ब्रेकथ्रु >>   काठमाडौं–तराई द्रुतमार्गले गुणात्मक परिवर्तन ल्याउँछः राष्ट्रपति पौडेल
Logo
३ मंसिर २०८३, बिहीबार
३ मंसिर २०८३, बिहीबार
   Accurate Khabar
गृहमन्त्री र हिन्दु सम्राट सेनाबीच मौखिक समझदारी, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ र हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच आन्दोलनका मागहरुमा मौखिक समझदारी भएसँगै घोषित आन्दोलनका कार्यक्रमहरू फिर्ता भएका छन् । आईतवार जनकपुरधाममा गृहमन्त्रीको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दू सम्राट सेनाका पदाधिकारीबीच करिव

मिसन एशियन गेम्सः आगामी पुस्तालाई प्रोत्साहित गर्न जुट्दै स्केटर शरद र गजेन्द्र

काठमाडौँ। पहिलोपल्ट सबैभन्दा ठूलो प्रतियोगितामा प्रतिष्पर्धा गर्न लागेका नेपालका स्केटिङ खेलाडी आगामी २०औं एशियन गेम्सको तयारीमा जुट्दा निकै उत्साहित छन् । नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ७४ वटा खेल संघहरू आधिकारिक

देशमा अब धार्मिक द्वन्द्व देखिनु हुँदैन,सबै मिलेर बस्नुपर्छः गृहमन्त्री

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले मुलुकमा अब कुनैपनि प्रकारको धार्मिक द्वन्द्व हुन नहुने बताएका छन् । धनुषामा हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग बोल्दै गृहमन्त्री गुरुङले सबै नागरिक आपसी मेलमिलापका साथ बस्नुपर्नेमा जोड दिएका

गृहमन्त्रीसमक्ष १३ बुँदे माग, संयुक्त हिन्दु मोर्चाको आन्दोलन तत्काल स्थगित

काठमाडौं । जनकपुरमा जारी आन्दोलन समाधानउन्मुख भएको छ। संयुक्त हिन्दु मोर्चाले आफ्ना १३ बुँदे माग गृहमन्त्री सुधन गुरुङसमक्ष पेश गर्दै बन्द–हड्तालसहितका सम्पूर्ण आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ। शनिबार जिल्ला प्रशासन कार्यालय धनुषामार्फत मागपत्र

अन्तिम समयमा परीक्षा तयारी गर्दै हुनुहुन्छ? यस्ता छन् सफलता बढाउने १० प्रभावकारी उपायहरु

काठमाडौं । परीक्षा नजिकिँदै जाँदा धेरै विद्यार्थी तनाव र हतारमा पढ्न थाल्छन्। तर अन्तिम समयमा घोकन्ते अध्ययनभन्दा योजनाबद्ध सही रणनीति अपनाए राम्रो नतिजा हासिल गर्न सकिन्छ। त्यसैगरी, पर्याप्त निद्रा, सन्तुलित आहार र बीच–बीचमा छोटो विश्रामले

वीरगञ्जमा निषेधाज्ञा हट्यो

वीरगञ्ज । पर्सा प्रशासनले वीरगञ्जमा लागू गरिएको निषेधाज्ञा हटाएको छ। पछिल्ला केही दिनयता सुरक्षा अवस्था सुधार हुँदै गएपछि आइतबारदेखि निषेधाज्ञा हटाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए। साउन १४ गतेदेखि प्रत्येक दिन

बोको हरामको आक्रमणमा १० नाइजेरियाली सैनिकको मृत्यु

काठमाडौं । पूर्वी नाइजेरियामा सक्रिय जिहादी समूहले गरेको आक्रमणमा कम्तीमा १० जना सरकारी सैनिक मारिएका छन्। स्थानीय स्रोत र नाइजेरियाली सञ्चारमाध्यमका अनुसार शुक्रबार डिफा प्रान्तको एनगुइग्मी नजिक भएको आक्रमणमा दुवै पक्षको क्षति भएको छ। एनगुइग्मी

नेपालले गुमायो आफ्ना ६ हिमालका हिरा, ‘निम्स दाइ’ पनि फर्केनन्

काठमाडौँ । विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ अब हाम्रो बीचमा रहेनन्। पाकिस्तानको ब्रोड पिक हिमालमा आएको भीषण हिमपहिरोमा परी उनीसहित ६ जना नेपाली आरोहीको मृत्यु भएको पुष्टि भएको छ। निधन हुने अन्य

स्वार्थ समूहको दबाबमा होइन, राष्ट्रिय हितमा कानून बनाऔँः एमाले सांसद रामकुमारी झाँक्री

काठमाडौँ।नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले स्वार्थ समूहको दबाबमा नभई राष्ट्रिय हितमा कानून बनाउनुपर्नेमा जोड दिएकी छिन् । शनिवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा भएको ऐन कार्यान्वयन मापनः महत्व, अभ्यास, चुनौती र आगामी बाटो सम्बन्धी छलफलमा

धार्मिक तथा जातीय सहिष्णुता र शान्तिका लागि काठमाडौंमा नागरिक समाजको ‘सद्भाव र्‍याली’

काठमाडौँ।मुलुकमा जातीय तथा धार्मिक सहिष्णुता कायम राख्न र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले काठमाडौंमा ‘सद्भाव ¥याली’ आयोजना गरिएको छ । वृहत नागरिक आन्दोलनको अगुवाइमा शान्ति, सद्भाव र न्यायका लागि यो ¥याली निकालिएको हो । पछिल्लो