Trending
>>   प्रदेश र स्थानीय तहको निर्वाचन सँगै गर्नेबारे छलफलपछि मात्रै निष्कर्षमा पुग्छौंः रास्वपा >>   स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोगद्वारा दलहरूसँग छलफल शुरु >>   जनकपुर–अयोध्या रेल र हवाई सेवा सञ्चालन गर्न प्रधानमन्त्रीलाई निधीको आग्रह >>   प्रधानमन्त्रीको भ्रमणमा मोदीको दिवाभोजदेखि नेपाल–भारत बिजनेस फोरमसम्म >>   प्रधानमन्त्री बालेन्द्र शाह आईतवार भारतको दुईदिने राजकीय भ्रमणमा जाने >>   वित्तीयि प्रणालीबाट २०० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नीलाई चार वर्षको जेल सजाय सदर >>   जनकपुरधाममा प्रधानाध्यापक संघको राष्ट्रिय सम्मेलन आजबाट शुरु, एक हजार बढी सहभागी हुने >>   जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी शुरु, विभिन्न समिति गठन >>   पाकिस्तानद्वारा फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण
Logo
४ मंसिर २०८३, शुक्रबार
४ मंसिर २०८३, शुक्रबार
   Accurate Khabar
महोत्सव उद्घाटन गर्न राष्ट्रपति पौडेल आज बागलुङ जाने

पोखरा। बागलुङ महोत्सव उद्घाटनको लागि राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ जादै छन्। गण्डकी प्रदेशस्तरीय व्यापार मेला तथा सातौँ बागलुङ महोत्सव उद्घाटनको लागि राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ जान लागेका हुन् । महोत्सव उद्घाटनसँगै उनले बागलुङ

सम्पर्कविहीन २१ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै बाटोको म्याद बाहेक सम्पर्कविहीन २१ जना प्रहरी कर्मचारीलाई सात दिन भित्र हाजिर हुन सूचना जारी गरेको हो । सूचनामा कार्यालयमा अनुपस्थित रहनुको

सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको हो । आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासमा अन्तिम सुनुवाइ सुरु भएपछि बहस

आज देशभरका विद्यालयहरूमा ज्येष्ठ नागरिकसम्बन्धी कक्षा सञ्चालन हुने

काठमाडौं । शिक्षा मन्त्रालयले आज देशभरका विद्यालयहरूमा ज्येष्ठ नागरिकसम्बन्धी कक्षा सञ्चालन गर्न आदेश जारी गरेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गरिदिन अनुरोध गर्दै शिक्षा मन्त्रालयलाई पत्र पठाएको आधारमा

बालुवाटारमा समाजवादीको मोर्चाको बैठक जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा समाजवादी मोर्चाको बैठक जारी छ । मोर्चामा आबद्ध दलका नेताहरु सहभागी बैठकमाआगामी राष्ट्रिय सभा निर्वाचन र नेकपा नेताविरुद्ध भएको पक्राउ पुर्जी जारी, मोर्चाको गतिविधिका विषय लगायत सरकारको एक वर्षको समीक्षाका

आज मिति २०८० साल पौष ११ गते वुधवार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८० साल पौष ११ गते वुधवार(DEC 27, 2023) पौष कृष्णपक्ष प्रतिपदा ०५:५८ बजेसम्म त्यसपछी द्वितिय मेष – बिहानको समय राम्रो रहेकोले मायाप्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जीबन सुखि हुनेछ । व्यापार व्यावसायबाट प्रशस्त

नेविसंघ इतरमा फूटः इतरकै अर्काे समूहले बाेलायाे छुट्टै भेला !

काठमाडाैं । नेविसंघ इतरमा फूट देखिएकाे छ । याे समूहले अर्काे समूहले केन्द्रीय सदस्यकाे छुट्टै भेला बाेलाएर विद्राेहकाे तयारी गरेपछि गुट स्विकार नहुने बताएकाे हाे । नेता विनाेद शाहीले केन्द्रिय समिति असक्षम भैसकेकाले भेलाको कुनै

नेविसंघ संस्थापनइतरले वाेलायाे छुट्टै भेला, विद्राेहकाे तयारी

काठमाडाैै । नेपाल विधार्थी संघ संस्थापन इतर समुहले अाफु निकट केन्द्रीय समिति सदस्यहरुकाे छुट्टै वैठक वाेलाएकाे छ । अनुपम फुडल्याण्डमा भाेलि वुधवार ११:३० वजे वैठक वालाइकाे इतर समुहका नेता केन्द्रीय सदस्य ई. भुवन भट्टले वताए

सरकारको ध्यान अब गेम चेञ्जर आयोजनामाः प्रधानमन्त्री (सम्बाेधनकाे पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारले गेमचेन्जर ठूला जलविद्युत् आयोजनाहरूमा ध्यान केन्द्रित गरिरहेको बताउनुभएको छ । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भारत, बंगलादेश र चीनसमेत हाम्रो

एलिना चौहानको ’सुन ठिटा हो’ सार्वजनिक (भिडिओसहित)

काठमाण्डौं । गायिका एलिना चौहान र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । आइतवार सुन्दर हमाल युट्युब च्यानलमार्फत ’सुन ठिटा हो’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतको भिडिओमा सुनिल क्षेत्री र कविता नेपालको