Trending
>>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

बालुवाटारमा समाजवादीको मोर्चाको बैठक जारी


काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा समाजवादी मोर्चाको बैठक जारी छ ।

मोर्चामा आबद्ध दलका नेताहरु सहभागी बैठकमाआगामी राष्ट्रिय सभा निर्वाचन र नेकपा नेताविरुद्ध भएको पक्राउ पुर्जी जारी, मोर्चाको गतिविधिका विषय लगायत सरकारको एक वर्षको समीक्षाका मा छलफल भइरहेको छ।

यसअघि मोर्चाको पहिलो बैठक असार २३ गते बसेको थियो । मोर्चामा नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको शीर्ष नेताहरुले २०८० असार ४ गते समाजवादी मोर्चा गठन गरेका थिए ।


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?