Trending
>>   कोप–३१ मा नेपाल र कोरियाबीच कार्बन व्यापार तथा जलवायु वित्तसम्बन्धी सम्झौता >>   बलरका लागि धेरै फेबर हुने पिच भयो– चितवनका मालन >>   जितपछि चितवन प्लेअफ नजिक, जनकपुर बाहिरियो >>   मुन्धुमलाई नयाँ पुस्तासम्म पुर्याउन शब्द निर्माणको परम्परा विकास गर्न वैरागी काइँलाको सुझाव >>   कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, ऋण मिनाहा गर्न विश्व समुदायसँग माग >>   हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने >>   सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ >>   लोकतन्त्र खोस्न खोजे अरु दुर्गानन्दहरु जन्मिन्छन्:प्रदीप पौडेल >>   चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न प्रधानमन्त्रीको निर्देशन >>   राष्ट्रिय परिचयपत्र प्रणाली १५ सरकारी निकायसँग जोडियो
Logo
२७ कार्तिक २०८३, शुक्रबार
२७ कार्तिक २०८३, शुक्रबार
   Accurate Khabar
आज मिति २०८१ साल असोज १२ गते शनिबार, हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल असोज १२ गते शनिबार ( 28 sep, 2024) आश्विन कृष्णपक्ष एकादशी १६:५२ बजेसम्म, त्यसपछी द्वादशी मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ सवारी साधन तथा घरजग्गामा

घाँसीकुवामा फेरि पहिरो खस्यो, पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । दुई दिनदेखि परेको निरन्तर वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा खण्ड अवरुद्ध भएको छ। आज बिहान १ः४५ बजे गएको पहिराका कारण घाँसीकुवा डुम्रे खण्ड अवरुद्ध भएको स्थानीय सुदीप गफारले जानकारी

अमेरिकाबाट प्रधानमन्त्रीको आग्रह : सबैले सुरक्षा सतर्कता अपनाउनुहोला

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलेओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत भेल, बाढी र पहिरोको जोखिमयुक्त ठाउँमा रहेका सबैलाई सुरक्षा सतर्कता अप्नाउन आग्रह गरेका छन् । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले नेपालमा झरी पर्दा यता मनमा पहिरो

नागढुंगाको नागमन्दिरमा पहिरो, काठमाडौँ–मुग्लिन यातायात पूर्णरूपमा अवरुद्ध

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार बिहान राति करिब १ बजे पहिरो खसेको छ । पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको

देउवा निवास नजिक दुई वर्षदेखि ताला लगाएको घरमा चार थान हतियार !

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास नजिक राजधानीको बुढानीलकण्ठमा चार थान हतियार भेटिएको छ । दुई वर्षदेखि ताला लगाएको एक घरमा चार थान हतियार भेटिएको हो । घरधनीको उजुरीपछि ताला फुटाएर हेर्दा हतियार भेटिएको

लगातारको वर्षाले नदीहरूमा पानीको सतह बढ्याे,रात्रिकालीन यात्रा नगर्न आग्रह !

काठमाडौं । उपत्यकामा लगातारको वर्षाका कारण नदीहरूको पानीको सतह बढेको छ, जसले केही क्षेत्रहरूमा डुबान ल्याएको छ। विशेष गरी कुलेश्वर र बल्खु क्षेत्रमा स्थिति चिन्ताजनक बनेको छ। जल मापन केन्द्रका अनुसार खोकाना, गौरीघाट, बल्खु खेला

वनस्थलीमा ढलमा खसेकाे मोटरसाइकल भेटियो, चालक बेपत्ता !

काठमाडौँ । काठमाडौँको वनस्थलीस्थित अन्नपूर्ण चोकमा ढलमा मोटरसाइकल खसेको छ । ढलमा खसेको मोटरसाइकल र चालकलाई बाढीले बगाएको उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार शुक्रबार साँझ सवा ६ बजेतिर बागमती

उच्च अदालतका १४ न्यायाधीशको सरुवा

काठमाडौं । न्यायपरिषदले उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा गरेको छ ।न्यायपरिषद् सचिवालयको शुक्रवार बसेको बैठकले उनीहरूको सरुवाका लागि सिफारिस गरेको हो । हेर्नुहोस् सरुवा सूची : [pdf-embedder url="https://accuratekhabar.com/wp-content/uploads/2024/09/Nyay-prasisad-High-court.pdf" title="Nyay prasisad-High court"]

मुग्लिन-नारायणगढ सडकखण्डमा आज र भोलि राति गाडी चलाउन नपाइने

काठमाडौं । देशैभर निरन्तर पानी परिरहेकोले मुग्लिन-नारायणगढ सडकखण्डमा आज र भोलि राति गाडी चलाउन रोक लगाइएको छ। विपद् प्राधिकरणको निर्देशनअनुसार आज साँझ ७ बजेदेखि भोलि बिहान ५ बजेसम्म र यसैगरी, भोलि साँझ ७ बजेदेखि पर्सि

वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड

काठमाडौं । राष्ट्रिय सभा सदस्यहरुले वन ऐन, नियमावली र निर्देशिकाहरुमा परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रवार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘लाङटाङ राष्ट्रिय निकुञ्जको