काठमाडौं । सरकारले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तुमा सूचीकृत गर्ने तयारी गरेको छ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा वन्यजन्तुले पारेको मानवद्वन्द्ध र कृषिबालीमा पुगेको क्षतिको विषयमा भएको छलफलमा वनमन्त्री ऐनबहादुर शाहीले
आज मिति २०८१ साल भदौ ०३ गते सोमवार( 19 August, 2024) श्रावण शुक्लपक्ष पूर्णिमा ००:३२ बजेसम्म, त्यसपछी प्रतिपदा मेष – व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्नेछ । आफ्ना कमजोरीहरु भरसक लुकाउने प्रयास
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी भएको प्रकरणमा पक्राउ परेका बेचन झा कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिर्थराज केसीको इजलासले आइतबार झालाई पुर्पक्षका लागि कारागार चलाननको आदेश दिएको
काठमाडौँ। राष्ट्रिय सभामा “प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’’ पेश भएको छ । आइतबार बसको राष्ट्रिय सभा बैठकमा सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसालले नेपाली काँग्रेस र नेकपा एमालेकाबीचमा हुने सहमति राष्ट्रिय सहमति हुन नसक्ने बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन् ।
काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले सोमबार १ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । आइतबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १ खर्ब तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
काठमाडौँ । नेपाल सरकारले नेवार समुदायले ऐतिहासिक रुपमा मनाउदै आएकोगाईजात्रा पर्वको उपलक्ष्यमा बागमती प्रदेशमा सार्बजनिक बिदाभदौ ४ गते बागमती प्रदेशमा सार्बजनिक बिदा दिने भएको छ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको तेस्रो बैठकलाई सम्बोधन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पार्टी कार्यालय च्यासल पुगेर बैठकलाई सम्बोधन गरेका हुन् । त्यसअघि
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ गठबन्धनका कारण जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशंका जन्मिएको बताउँदै पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प नभएको बताएका
काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा भारतको औपचारिक भ्रमणका लागि दिल्ली प्रस्थान गरेकी छिन् । भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा दिल्ली प्रस्थान गरेकी उनको यो परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो । भ्रमणका क्रममा उनका