सिन्धुपाल्चोक। पाँचपोखरी थाङपाल गाउँपालिका तिपेनीमा सोमबार सुख्खा पहिरो खस्दा इन्द्रावती नदीको बहावमा अवरोध सिर्जना भएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले इन्द्रावती नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकोले स्थानीय बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गर्दै सूचना
काठमाडौं। साफ यू–२० च्याम्पियनसिप २०२४ अन्तर्गत सोमबार भारतले भुटानलाई पराजित गर्दै सुखद सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा भारतले १–० को जित हासिल गर्दै सुखद सुरुवात गरेको हो । भारतका लागि
काठमाडौँ । भारतको औपचारिक रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करबिच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । सोमबार दिउँसो उहाँहरूबीच भेटवार्ता भएको हो । भारतीय विदेशमन्त्री एस जयशङ्करले मन्त्री डा.राणालाई स्वागत
काठमाडौँ । अभिनेत्री अरुणिमा लम्सालले कांग्रेस नेता युवराज श्रेष्ठसँग विवाह गरेकी छन्। उनीहरु वीच काठमाडौँको बत्तीसपुतलीस्थित राम मन्दिरमा विवाह भएको हो । अमेरिकामा बसोबास गर्दै आएकी अरुणिमाको यो दोस्रो विवाह वराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय
ललितपुर। ललितपुरको बगलामुखी मन्दिर नजिकै रहेको अमिरमान बज्राचार्यको घरमा आगलागी भएको छ । खाजा बनाउने क्रममा ग्यास लिक भएर आगलागी भएको ललितपुर नगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए । आगो नियन्त्रणका लागि प्रहरी,
काठमाडौँ । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा गए राती १ बजे पहिरोले घर पुर्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ । गए राति गएको पहिरोले बीरबहादुर धामीको घर पुर्दाकाली धामी, गोल्की धामी, आकृति धामी र
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी,
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले परापूर्वकालदेखि मनाइँदै आएको पौराणिक, धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी), गुँःपुन्हिको उपलक्ष्यमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तोत्तर प्रगतिको कामना
काठमाडौँ । सभामुख देवराज घिमिरेले रक्षाबन्धनले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्याउने बताएका छन् । श्रावण शुक्ल पूर्णिमाका दिन हिन्दू धर्मावलम्बीहरुको महान पर्व रक्षाबन्धन (जनैपूर्णिमा) को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा
काठमाडौँ । नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलविरुद्ध आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरेर रकम लिएको आरोपमा सामाजिक अभियन्ता युवराज सफलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेका हुन् । अभियन्ता सफलले पूर्व डीआइजी खरेलले