Trending
>>   आज गुरु पूर्णिमा >>   भारतमा पुल भत्किँदा ९ जनाको मृत्यु >>   रुसमाथि नयाँ प्रतिवन्ध लगाउने ट्रम्पको संकेत >>   अफगानिस्तानको जनसंख्या ३ करोड ६० लाखभन्दा बढी पुग्ने अनुमान >>   इथियोपियाद्वारा पर्यटन प्रवर्द्धन गर्न डिजिटल प्लेटफर्म शुरु >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक–योललाई पक्राउ गर्न वारेन्ट जारी >>   एकै दिन २ हजार ६ सय भन्दा बढी अफगान शरणार्थी परिवार घर फर्किए >>   गाजामा इजरायली सेनाद्वारा ३३ प्यालेस्टिनीहरूको हत्या >>   मौसम : यी ४ प्रदेशमा मेघगर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना >>   आजको राशिफल : २०८२ साल असार २६ गते बिहिबार
Logo
२६ असार २०८२, बिहीबार
२६ असार २०८२, बिहीबार
   Accurate Khabar
पोखरामा बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा

१ ,असोज ,कास्की, ।पोखरा महानगरपालिकाका दुई वडाले संयुक्तरूपमा बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । पोखरा महानगरपालिका–१६ र १९ ले वडा वासीका लागि एम्बुलेन्स सेवा प्रदान गर्न एम्बुलेन्स सेवा प्रदायक संस्था नव आदर्श

अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतामा  सरकार प्रतिबद्ध : प्रधानमन्त्री

१ ,असोज ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताका राष्ट्रिय प्रणाली एकीकृत गरी दीर्घकालीन नीति र कार्यक्रमको तर्जुमा तथा कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय विज्ञान दिवसको अवसरमा आज शुभकामना

विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन् : मन्त्री साउद

१ ,असोज ,वाशिङ्टन डिसी। परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घको फोरम ठूला–साना सबै देशको साझा फोरम भएकाले सोहीअनुसार नेपालको सहभागिता रहने बताए। संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन न्यूयोर्क आउनुभएका परराष्ट्रमन्त्री साउदलाई अमेरिकामा रहेका विभिन्न सङ्घसंस्थाले आयोजना

गैरीगाउँ हत्या प्रकरण सामान्य निहुँमा भएको प्रहरीको निष्कर्ष

  १ ,असोज ,काठमाडौँ । काठमाडौँ तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य समिलमा भएको चार जनाको हत्या प्रकरण सामान्य निहुँमा भएको प्रहरीले निष्कर्ष निकालेको छ । प्रहरीद्वारा गठित छानबिन समितिका अनुसार एकै परिवारका तीनसहित चार जनाका विभत्स

नेपाली पत्रकारसँग प्रधानमन्त्रीले भने- विदेशका नेपालीलाई मतदानको व्यवस्था गरिनेछ

१ ,असोज ,काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने जानकारी दिएका छन्। संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुन अमेरिका रहेका प्रचण्डले त्यहाँ स्थित नेपाली सञ्चारकर्मीसँग आइतबार भएको भेटमा नेपाली नागरिकलाई

चिकित्सक र सरकारी वार्ता टोलीबीच सहमती :आक्रमणकारीलाई कारबाही गर्ने

काठमाडौँ, ३१ भाद्र । चिकित्सकमाथि भएको आक्रमणलाई लिएर आन्दोलनरत चिकित्सक र सरकारी वार्ता टोलीबीच सहमती भएको छ । आइतबार विहान ११ बजेदेखि बेलुकी ६ः३० सम्म बसेको बैठकले ६ बुदे सहमती गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिने

घोडचडी र पौडी बाल्यकालको सौख थियोः राष्ट्रपति पौडेल

काठमाडौँ, ३१ भाद्र । राष्ट्रपति रामचन्द्र पौडेलले घोडचडी र पौडी खेल्नु आफ्नो बाल्यकालको सौख रहेको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपतिसँग बालबालिका विषयक शीतल निवासमा आइतबार आयोजना

नेता केसीको प्रश्न – ‘समाजमा द्वन्द्व फैलिँदा सरकार के हेरेर बसेको छ ?’

काठमाडौं - नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले भ्रष्टाचारले ग्रस्त समाजमा सुशासनको कायम हुन नसक्ने बताएका छन् । आइतबार त्रिभुवन विश्वविद्यालयको द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले आयोजना गरेको १७औँ ‘सिपिडिएस डे’ को अवसरमा ‘शान्ति स्थापनामा

न्युयोर्क आइपुगे प्रधानमन्त्री प्रचण्ड

सेप्टेम्बर १७ न्युयोर्क, अमेरिका । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आइतबार अमेरिका आइपुगेका छन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डललाई संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थाई प्रतिनिधि लोक बहादुर थापा लगायतले स्वागत गरेका

यस्ता छन शुक्रबारको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

३१ ,भाद्र ,काठमाडौँ । यस्ता छन शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु १) कर प्रणाली सुधारका लागि पूव मन्त्री विद्याधर मल्लीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको । २) नजिएको चाड पर्वका विषयलाई लिएर साल्ट टेनिङ