Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार
   Accurate Khabar
उत्तर कोरिया को भ्रमणमा रुसी राष्ट्रपति पुटिन, नेता किमद्वारा स्वागत

काठमाडौं। रुसी राष्ट्रपति पुटिन मध्यरातमा उत्तर कोरिया पुगेका छन् । उनलाई उत्तर कोरियाली नेता किम जोङ उनले सुनाम अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । प्योङयाङमा पुटिनको स्वागतमा सांस्कृतिक कार्यक्रम र सैन्य परेडको तयारी गरिएको छ

मिडिया काउन्सिल विधेयकमाथि छलफल गर्न विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने गरी बोलाइएको छ । समितिले बैठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ ।

६० केजी सुन तस्करी प्रकरणमा थप दुई आरोपी पक्राउ

काठमाडौँ । ६० केजी सुन तस्करी प्रकरणमा थप २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारी रहेका छन् । यस संगै ६० केजी सुन तस्कारी प्रकरणमा पक्राउ पर्ने

मौसम : चार प्रदेशमा वर्षा, कोशीका केही स्थानमाभारी वर्षाको सम्भावना

काठमाडौ। मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी र

आज मिति २०८१ साल असार ५ गते वुधवार,हेर्नुहोस आजको राशिफल

२०८१ साल असार गते ५ वुधवार (19 June, 2024) ज्येष्ठ शुक्लपक्ष द्वादशी ०५:५७ बजेसम्म, त्यसपछी त्रयोदशी मेष – बिभिन्न अवसरहरुको उपयोग गरी यथेष्ट धन तथा सम्पती कमाउन सकिनेछ। आफन्त तथा दाजुभाईहरुको सहयोगमा सामाजिक काम गरी नाम

तितो सत्य: सर्प र जुनकिरी

तितो सत्य! एउटा सर्पले जुनकिरी लाई लखेट्न थाल्यो, जो चम्किन कै लागि यो धर्तिमा आएको हो । धेरै बेर लेखेटिए पछि जुनकिरी थाकेर उभिन्छ र सर्पलाई सोध्छ, "के म तिमीलाई मात्र तिन वटा प्रश्न सोध्न

संसदमा के हुँदैछ आज?(लाइभ)

काठमाडाैं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक जारी छ । संसद भवन नयाँ बानेश्वरमा जारी बैठकमा आज पनि विनियोजन विधेयकअन्तर्गत सांसदहरूले खर्च कटौतीको प्रस्ताव गर गर्दैछन । https://youtu.be/9dz2jxvGoRo

गृहमन्त्रीलाई निलम्वन माग गरिएको रिट न्यायाधीश शर्माद्वयको इजलासमा

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई निलम्वन माग गरिएको रिट न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा पेशी तोकिएको छ। अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिट पहिलो नम्बरमा पेशी तोकिएको छ।

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ !

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो । अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन

अवैध लागूऔषधसहित ६ जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय ६० ट्याब्लेटसहित रौतहट सिमरा भवानिपुर नगरपालिका-९ बस्ने २४ वर्षीय अरूण कुमार चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण