४ असार २०८१, मंगलवार
काठमाडाैं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक जारी छ । संसद भवन नयाँ बानेश्वरमा जारी बैठकमा आज पनि विनियोजन विधेयकअन्तर्गत सांसदहरूले खर्च कटौतीको प्रस्ताव गर गर्दैछन ।
प्रकाशित मिति: ४ असार २०८१, मंगलवार
Accurate Khabar