भदौ २५ काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. १६ को कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प महर्जनलाई दिइएको छ । आज भएको प्रमुखस्तरीय निर्णयबाट उहाँलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो । आज नै वडा समितिको बैठकबाट महर्जनलाई
२४ भदौ, काठमाडाैँ । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि आजै साझ ५ बजे वीर अस्पताल भर्ना भएका पुर्व राष्ट्रपति डा. रामवरण यादवको स्वास्थ्य अवस्था र भइरहेको उपचारका बिषयमा बुझ्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत
दार्चुला ।सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ दार्चुलाको व्याँसगाउँपालिका वार्ड नं. १ स्थित छयाँलेक तिंकरमा बोर्डर आउट पोष्ट (बिओपी)को स्थापना गरेको छ ।बिओपीको सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले भाद्र २२
गोर्खा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद भिमसेन पोखरेलको (बैरागी) स्मृति प्रतिष्ठान तथा युद्ध संग्राहलय समुद्घाटन तथा शालिक अनावरण गरेका छन् । सो क्रममा प्रधानमन्त्री प्रचण्डले जनयुद्धका सहिदहरूलाई स्मरण गर्दै माओवादीले उठाका मुद्दा र जनताको
काठमाडौँ । हाँडीगाउँको सांस्कृतिक जीवन्तता बचाउन तयार पारिएको गुरुयोजनालाई सांस्कृतिक, सामाजिक, वातावरणीय, पूर्वाधारलगायतका कोणबाट छलफल चलाइएको छ । यस क्रममा आज वातावरणीय कोणबाट स्थानीय र सरोकारवालासँग छलफल गरिएको छ । संरक्षण र प्रवर्धनमा ध्यान दिन
नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजधानी काठमाडौंसँग जोडिएको नुवाकोटमा विकासको ठूलो सम्भावना रहेको बताउनु भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति नुवाकोटले आयोजना गरेको शुभकामना आदान–प्रदान तीज विशेष कार्यक्रममा बोल्दै मन्त्री डा. महतले
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधान बीपी विचारकै सार भएको बताउनुभएको छ । जननायक बीपी कोइराला स्मृति ट्रस्टले कोइरालाको ११० औँ जन्मजयन्तीका उपलक्ष्यमा राष्ट्रपति भवन शीतलनीवासमा आयोजना गरेको बीपी साहित्य
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार क्षेत्रको पुनर्संरचनाका लागि कानुन र नीति निर्माणमा जोड दिएको बताउनुभएको छ । जनपत्रकार संगठनका केन्द्रीय पदाधिकारीहरुसँगको भेटमा उहाँले नीतिगत परिवर्तनविना परिवर्तनको अनुभूति नहुने भएकाले आफू पुराना
काठमाडौंः कांग्रेसले केन्द्रीय कार्यालयको स्वरुपमा परिवर्तन ल्याएको छ । केन्द्रीय समिति बैठकबाट पारित प्रश्ताव अनुसार विपी साहित्य महोत्सवको छेको पारेर धमाधम कार्यायलको स्वरुपमा परिवर्तनका काम भइरहेका छन् । तस्विरमा फेरीएको कांग्रेस कार्यालय :
काठमाडौः कांग्रेसले बिपीजयन्तीको अवसर पारेर गर्न लागेको साहित्य महोत्सवको तयारी पुरा गरेको छ । कांग्रेसले पहिलोपटक ‘बिपी साहित्य महोत्सव’ आयोजना गरी बिपीको साहित्य र राजनीतिक योगदानलाई स्मरण गर्न लागेको हो । कार्यक्रमका लागि सहमहामन्त्री बद्री पाण्डेको