Trending
>>   ‘राज्यपक्षबाटै हुन्छ मानव अधिकार उल्लङ्घन’ >>   राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रः पुरानो राजनीति तोड्ने साहस कि नयाँ सपनाको सूची? >>   लोकतन्त्र जनताले जोगाउँछन्, कुनै नेताले ठेक्का लिनुपर्दैनः रवि लामिछाने >>   सञ्चारजगत संघीयता र लोकतन्त्रको पक्षपोषणमा खरो उत्रिनुपर्छः उपराष्ट्रपति >>   डोजर सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइनः रवि लामिछाने >>   ‘अब कर्णालीका सुइना हाम्रा सुइना’– बालेन्द्र साह >>   एमाले घोषणापत्र ‘देश बनाउने’ संकल्प होः डा. युवराज खतिवडा >>   एमालेको घोषणापत्रले ८–९ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव तुल्याउँछ: प्रा.डा. शिवराज अधिकारी >>   नेकपा एमाले घोषणापत्रः प्रतिव्यक्ति आय ३ हजार डलर,दैलेख ग्यास र धौवाडी फलाम खानी सञ्चालन >>   जस्तोसुकै कठिनाइ आए पनि लोकतन्त्रका आधारभुत मूल्य र मान्यतामा सम्झौता गरिँदैनः ओली
Logo
७ फाल्गुन २०८२, बिहीबार
७ फाल्गुन २०८२, बिहीबार
   Accurate Khabar
सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश

सर्लाही। जनता समाजवादी पार्टी नेपालका केन्द्रीय नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। जसमा वरिष्ठ उपाध्यक्ष केदारनन्दन चौधरी, मनिष मिश्र र केदारसिंह ठटौला सहितका  नेताहरु रहेकाछन्। सर्लाही ४ का उम्मेदवार र कांग्रेस सभापति गगनकुमार थापाले नवप्रवेशी

अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत

म्युनिख। अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ्ग यीबीच भेटवार्ता भएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिएका हुन्। दुवै पक्षले सन् २०२६ लाई आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व

राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो सङ्कल्प पत्र सार्वजनिक गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा आज कार्यक्रममार्फत पत्र सार्वजनिक गर्नुभएको हो। सङ्कल्प पत्रले राजनीतिक स्थिरता, सुशासन, आर्थिक सुधार,

महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा

काठमाडौं । आइतबार पर्ने महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा सम्पूर्ण तयारी पूरा भएको छ। रङरोगन, सरसफाइसँगै साधु–सन्तहरूको आगमन बढेको छ भने सुरक्षासहित भीड व्यवस्थापनको योजना कार्यान्वयनमा ल्याइएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दर्शनार्थीको

सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख

म्युनिख, जर्मनी । उर्सुला भोन डेर लेयनले युरोपले अब आफ्नै सुरक्षाको जिम्मेवारी गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभएको छ। म्युनिख सुरक्षा सम्मेलनमा बोल्दै उहाँले प्रभावकारी प्रहार क्षमता र रणनीतिक सक्षमतासहित युरोपेली रक्षा संरचना मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले

निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाली सेनालाई विशेष निर्देशन दिनुभएको छ। महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मुख्यालयमा सम्बोधन गर्दै उहाँले सेनाले राष्ट्र, संस्कृति र लोकतन्त्रको रक्षा गर्दै

विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव

काठमाडौँ । उपेन्द्र यादवले विगतमा सत्ता सम्हालेका दलहरूको असफलता र अदूरदर्शिताका कारण देश अहिलेको अवस्थामा पुगेको आरोप लगाएका छन्। समयमै राजनीतिक समस्या समाधान नगर्दा चुनाव समेत अन्योलमा परेको उनको भनाइ छ। शनिबार काठमाडौँको राष्ट्रिय प्रेस

‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै विकास, सुशासन र समृद्धिको स्पष्ट खाका सार्वजनिक गरेको छ। ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’ शीर्षकसहित सार्वजनिक गरिएको प्रतिबद्धतामा राष्ट्रिय स्वाधीनताको रक्षा,

अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने

काठमाडौँ । राहदानी विभागले अब आवेदन दिएको दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने व्यवस्था लागू गरेको छ। हालसम्म ३ लाख ९६ हजार राहदानी छपाइ भई आपूर्ति भइसकेकाले अत्यावश्यक सेवाग्राहीलाई तत्कालै राहदानी दिइने विभागले जनाएको छ। अन्तरिम

नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन

काठमाडौँ । नेपाली चलचित्रका चर्चित खलनायक अभिनेता सुनिल थापाको निधन भएको छ। उनको हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा  मृत्यु भएको कलाकार संघले जनाएको छ। ‘राते काइँला’ नामले परिचित थापाले नेपाली र भारतीय चलचित्रमा