Trending
>>   नयाँ सरकार आएपछि जनताले धेरै दुःख पाएः एमाले महासचिव पोखरेल >>   कोप–३१ – मूल एजेण्डामा सहमति जुट्न सकेन, जलवायु न्याय र जवाफदेहिता शुन्य >>   चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान >>   भारतसँग ‘घाँटी जोड्ने’ भिजन पेपरमाथि भीम रावलको प्रहारः नेपालको हित के ? >>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने >>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव >>   मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ >>   प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान >>   प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान
Logo
७ मंसिर २०८३, सोमबार
७ मंसिर २०८३, सोमबार
   Accurate Khabar
रक्षामन्त्री र युएईका राजदूतबीच शिष्टाचार भेट

२ ,श्रावण ,काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला अल शाम्सीले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन् । रक्षा मन्त्रालयमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध र आपसी

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै

  २ ,श्रावण ,काठमाडौँ ।नेकपा ( एकीकृत समाजवादीको ) केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानमा बिहान ९ बजे बैठक बस्नेछ।  शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले आफ्नो आफ्नो धारणा राख्ने

अर्थमन्त्री महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भारतमा भेटवार्ता

२ ,श्रावण ,काठमाडौँ । भारतको गुजरातस्थित गान्धीनगरमा भइरहेको जी–२० बैठकको क्रममा सोमबार अर्थमन्त्री डा महत र चिनियाँ अर्थमन्त्री कुनबीच भेटवार्ता भएको हो । उनीहरु बीचको द्विपक्षीय वार्तामा आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको छ

आज मिति २०८० साल श्रावण २ गते मंगलबार , हेर्नुहोस आजको राशीफल

आज मिति २०८० साल श्रावण २ गते मंगलबार ( july 18 2023 ) श्रावण शुक्ल प्रतिपदा -०२:२३ :४१ बजे सम्म , सुर्योदय बिहान ०५:१९ :१६ बजे – सुर्यास्त साझ १९:०० :४० बजे , चन्द्रोदय ०५

ललिता निवास प्रकरण : आज पनि सुनुवाइ हुने

२ ,श्रावण ,काठमाडौँ । ललिता निवास जग्गा अनियमितता प्रकरणमा आरोपितहरुले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमाआज पनि सुनुवाइ हुने भएको छ । न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा सोमबार सुनुवाइ भएको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको हुदा निवेदकका

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१ ,श्रावण ,झापा ।   १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिका-६ बुट्टाबारी बस्ने १४/१४ वर्षीय २ जना किशोरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित चिया बगानमा बोलाई ती किशोरीलाई आइतबार

सेवाग्राहीसँग व्यवसायिक भवनले पार्किङ्ग शुल्क लिन नपाउने

१ ,श्रावण ,काठमाडौँ ।  काठमाडौँ महानगरपालिका भित्रका व्यवसायिक भवनहरु (निजी मार्ट, रेष्टुरेन्ट, सपिङ् कम्प्लेक्स , मल), अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले सेवाग्राहीलाई निःशुल्क पार्किङ्ग सेवा उपलब्ध गराउनु पर्ने भएको छ । महानगरपालिकाको आर्थिक ऐन २०८०

मृत अवस्थामा फेला

१ ,श्रावण ,काठमाडौँ ।  ईलाम, माईजोगमाई गाउँपालिका-४ घर भई हाल ईलाम नगरपालिका-७ स्थित डेरा गरी बस्ने ७३ वर्षीय रण बहादुर देवान आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् । यसै गरि   रामेछाप, गोकुलगंगा गाउँपालिका-६

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

१ ,श्रावण ,काठमाडौँ ।   कमला नगरपालिका-६ स्थित सडकमा ज.१ त ७८१४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल खाल्टोमा खसेर आइतबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-९ नरहा बस्ने ४५ वर्षीय रोजित राईनको

खैरो हेरोईन जस्तो देखिने पदार्थसहित भारतीय नागरिक पक्राउ

१ ,श्रावण ,काठमाडौँ । साउन चन्द्रागिरी नगरपालिका-२ स्थित चेक प्वाइन्टबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४८ ग्रामसहित भारत सुपौल भगवानपुर-११ बस्ने २१ वर्षीय रोशन कुमार पासवानलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।