Trending
>>   भीआईपी मुभमेण्टका नाममा नागरिकलाई सास्ती नदिन गृहमन्त्रीको निर्देशन >>   राजश्व अनुसन्धान विभाग खारेज गर्ने प्रक्रिया शुरु, कानून सुधारको रोडम्याप ल्याइनेछः अर्थमन्त्री वाग्ले >>   नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण >>   प्रधानमन्त्री साहको पुर्ख्यौली गाउँमा खुशीयाली >>   खेलकुद र शिक्षा क्षेत्रमा राजनीतिकरण अन्त्य गर्ने मन्त्री पोखरेलको उद्घोष >>   प्रधानमन्त्रीको मिसन र भिजनअनुसार काम गर्न कटिवद्ध छुः नवनियुक्त सञ्चारमन्त्री तिमिल्सिना >>   नवनियुक्त परराष्ट्रमन्त्री खनालले गरे पदभार ग्रहण >>   नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्हाले पदभार, गरे तीन महत्वपूर्ण निर्णय >>   वाचापत्रमा उल्लेख गरिएका कामहरु पूरा हुनेगरी काम गर्छौंः नवनियुक्त शिक्षामन्त्री पोखरेल >>   कुरा गरेर देश बन्दैन, श्रमदान अपरिहार्य छः हर्क साम्पाङ्ग
Logo
१३ चैत्र २०८२, शुक्रबार
१३ चैत्र २०८२, शुक्रबार

आज मिति २०८० साल श्रावण २ गते मंगलबार , हेर्नुहोस आजको राशीफल


आज मिति २०८० साल श्रावण २ गते मंगलबार ( july 18 2023 ) श्रावण शुक्ल प्रतिपदा -०२:२३ :४१ बजे सम्म , सुर्योदय बिहान ०५:१९ :१६ बजे – सुर्यास्त साझ १९:०० :४० बजे , चन्द्रोदय ०५ :२७ :०२ बजे – चन्द्र अस्त १९ :४५ :४९ बजे, आज नक्षत्र-पुनर्वसु , योग-हर्षण ,करण-किंस्तुघ्न , साथै चन्द्र राशि भने कर्कट रहेको छ । अब हेर्नुहोस आज को राशिफल।

मेष – समय को दौड बाट पछाडी परिने छ। बाध्यात्मक परिस्थिति को सिर्जना हुन सक्छ। सुभ चिन्तक टाढिन सक्छन गोप्य योजना हरु लाइ तत्काल सार्बजनिक नगर्नु होला।

बृष – तपाई को आज को दिन अनुकुल रहनेछ। समयको सहि सदुपयोग गर्नु हुनेछ । शुभ कार्य को चर्चा चल्नेछ साथै मान सम्मानमा वृद्धि हुनेछ । सत्रु माथि जित हासिल गर्नुहुनेछ।

मिथुन – आज को दिन तपाई ले कसै संग विवाद वा झैझगडा नगर्नु होला। मन अशान्त रहन सक्छ। परिवार बाट पनि साथ र सहयोग को अवस्था हुने छैन। संयमित भएर अगाडी बढ्नु होला।

कर्कट – दाम्पत्य सुख को प्राप्त होला। स्वास्थ्यले साथ दिनेछ । सुन्दर पहिरन ले निखारता दिनेछ। प्रतिस्पर्धीहरु परास्त हुनेछन्। सहयोगी र साथिभाइहरु ले साथ दिनेछन ।

सिंह – चुनौती पूर्ण काम को जिम्मेवारी लिनु पर्नी हुन सक्छ। कतैको यात्रा मा निस्कनु पर्ने हुन सक्छ। दाम्पत्य सुख को प्राप्त होला। परिस्थिति लाइ विचार गरेर अगाडी बढ्नु होला।

कन्या – प्रतिस्पर्धीहरु परास्त हुनेछन्। सहयोगी र साथिभाइहरु ले साथ दिनेछन । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेकोछ । निर्णायक भूमिका रहने छ।

तुला – आज को दिन दिगो फाइदा हुने काम मा जग बसाउने समय छ । मन शान्त रहन्छ । सत्रु माथि जित हासिल गर्नुहुनेछ। आफ्नो अधिकार को रक्षा गर्न सफल हुनुहुनेछ।।

बृश्चिक – आज को दिन तपाई ले कसै संग विवाद वा झैझगडा नगर्नु होला। मन अशान्त रहन सक्छ। परिवार बाट पनि साथ र सहयोग को अवस्था हुने छैन। संयमित भएर अगाडी बढ्नु होला।

धनु – आफ्नै कारण ले काम मा ढिला सुस्ती हुन सक्नेछ।पढाई मा तेती ध्यान दिन सकिने छैन ।तर समस्या देखाउदा शुभ चिन्तक हरु ले साथ दिनेछन संयमित भएर अगाडी बढ्नु होला।

मकर – गरी आएकै काम लाइ निरन्तरता दिनु होला। बाध्यात्मक परिस्थिति को सिर्जना हुन सक्छ। सुभ चिन्तक टाढिन सक्छन गोप्य योजना हरु लाइ तत्काल सार्बजनिक नगर्नु होला।

कुम्भ – तपाई को आज को दिन अनुकुल रहनेछ। समयको सहि सदुपयोग गर्नु हुनेछ । शुभ कार्य को चर्चा चल्नेछ साथै मान सम्मानमा वृद्धि हुनेछ । दाम्पत्य सुख को प्राप्त होला।

मीन – बाध्यात्मक परिस्थिति को सिर्जना हुन सक्छ। सुभ चिन्तक टाढिन सक्छन। संयमित भएर अगाडी बढ्नु होला। सहयोगीहरु बाट पनि सहयोग नपाइन सक्छ विचार गर्नु होला ।

राशिफलमा जे जस्तो भए पनि तपाई को दिन सुखमय रहोस।


प्रकाशित मिति: २ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?