Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार
   Accurate Khabar
आज मिति २०८० साल कार्तिक ५ गते आइतवार, हेर्नुहोस आजको राशिफल

आज मिति २०८० साल कार्तिक ५गते आइतवार ( oct 22, 2023 ) आश्विन शुक्लपक्ष अष्टमी १७:२५ बजेसम्म त्यसपछी नवमी मेष – व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन सम्पत्ती जोड्न सकिनेछ। विलासी तथा भौतिक सम्पत्तिको प्रयोग

ऋण काढेर भड्किलो दसैँ मनाउँदै चेपाङ समुदाय

चितवन। जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दसैँ कसरी मनाउने भन्ने चिन्ताले सताएको छ । कतिपयले ऋण काढेर दसैँ मनाउने तयारी गरेका छन् । यो समुदायका अधिकांशको आफ्नो उब्जनीले छ महिनालाई पनि पुग्दैन ।

राष्ट्रपतिले भाउजूको हातबाट टीका ग्रहण गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षिया भाउजु विष्णुमाया पौडेलको हातबाट यसवर्षको विजया दशमीको टिका ग्रहण गर्नुहुने भएको छ । राष्ट्रपति पौडेलले विहान ११ वजेर २ मिनेट जाँदा भाउजु विष्णुमाया पौडेलको हातबाट टिका जमरा र

नागरिकको अपेक्षालाई सार्थक बनाउन आवश्यक : डा शशांक

काठमाडौं । नेपाली कांग्रेसको पूर्वमहामन्त्री डा शशांक कोइरालाले नागरिकको अपेक्षा तराई–पहाड–हिमाल, खुशी, सुखी नेपाली समृद्ध र समुन्नत नेपाललाई सार्थक बनाउन आवश्यक रहेको बताउनुभएको छ । बडा दशैंको शुभकामना दिदै डा. कोइरालाले दशैं जस्ता महान पर्वले नेपाल

परराष्ट्रसचिब पौड्याल क्यानाडाका लागि राजदूत सिफारिस, मन्त्रीस्तरीय प्रोटोकल पाउने

काठमाडौं।  परराष्ट्र सचिव भरतराज पौड्याललाई सरकारले क्यानडाका लागि नेपालको नयाँ राजदूतमा सिफारिस गरेको छ । कात्तिक २ गते बसेको मन्त्रीपरिषद् बैठकले नेपाल सरकारको प्रोटोकलमा क्याबिनेट मन्त्री सरह हैसियत र सुबिधा पाउने गरी उनलाई राजदूत सिफारिश

आज मिति २०८० साल कार्तिक ४ गते शनिवार, हेर्नुहोस आजको राशिफल

आज मिति २०८० साल कार्तिक ४गते शनिवार ( oct 21, 2023 ) आश्विन शुक्लपक्ष सप्तमी १९:२७ बजेसम्म त्यसपछी अष्टमी मेष – आकस्मिक धन तथा सम्पती लाभ हुने समय रहेकोछ । शेयर बजार तथा चिठ्ठाको व्यावसाय फस्टाएर

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल भन्छन-‘प्रदेशको राजधानी काभ्रेपलान्चोक हुनुपर्छ’

हेटौंडा: बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले बागमती प्रदेशको राजधानी काभ्रे हुनुपर्ने जिकिर गरेका छन् । प्रदेश भित्रका अधिकत्तम जिल्लाको लागि हेटौंडा अनुपयुक्त भएको भन्दै उनले प्रदेशको केन्द्र काभ्रे उपयुक्त हुने बताएका हुन् । नेकपा (माओवादी

‘तिमी पनि एक्लै म पनि एक्लै’मा रोमाण्टिक देखिए सुरेश र रविना ( भिडियो )

काठमाडौं : गायक राजु प्रिती र गायिका निशा रणपालको युगल गायनमा रहेको 'तिमी पनि एक्लै म पनि एक्लै' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द,संगीत हाल बार्सेलोनामा बस्दै आएका गीतकार तथा संगीतकार डेकेन्द्र

प्रकृति संरक्षणको लागि लगानी जरुरी: सभापति राणा

काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले प्रकृति संरक्षणका लागि लगानी आवश्यक रहेको बताएकी छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औं वार्षिकोत्सव तथा संरक्षक संरक्षण सम्मान समारोहलाई शुक्रबार

सारिका चौधरीद्वारा महिला संघलाई कम्यूटर र प्रिन्टर सहयोग

काठमाडौं: चौधरी फाउण्डेसनकी कोषाध्यक्ष सारिका चौधरीले नेपाल महिला संघलाई कम्प्यूटर र प्रिन्टर सहयोग गरेकी छन् । नेपाली कांग्रेस निकट भ्रातृसंस्था महिला संघलाई शुक्रबार चौधरीले कार्यालय प्रयोजनका लागि कम्प्यूटर र प्रिन्टर सहयोग उपलब्ध गराएकी हुन् ।