Trending
>>   प्रदेश र स्थानीय तहको निर्वाचन सँगै गर्नेबारे छलफलपछि मात्रै निष्कर्षमा पुग्छौंः रास्वपा >>   स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोगद्वारा दलहरूसँग छलफल शुरु >>   जनकपुर–अयोध्या रेल र हवाई सेवा सञ्चालन गर्न प्रधानमन्त्रीलाई निधीको आग्रह >>   प्रधानमन्त्रीको भ्रमणमा मोदीको दिवाभोजदेखि नेपाल–भारत बिजनेस फोरमसम्म >>   प्रधानमन्त्री बालेन्द्र शाह आईतवार भारतको दुईदिने राजकीय भ्रमणमा जाने >>   वित्तीयि प्रणालीबाट २०० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नीलाई चार वर्षको जेल सजाय सदर >>   जनकपुरधाममा प्रधानाध्यापक संघको राष्ट्रिय सम्मेलन आजबाट शुरु, एक हजार बढी सहभागी हुने >>   जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी शुरु, विभिन्न समिति गठन >>   पाकिस्तानद्वारा फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण
Logo
४ मंसिर २०८३, शुक्रबार
४ मंसिर २०८३, शुक्रबार
   Accurate Khabar
गाजा युद्धका दुई वर्षः युद्धविराम अझै अनिश्चित

एजेन्सी। हमास र इजरायल सम्भावित युद्धविरामको लागि इजिप्टमा भेटिरहेका बेला गाजाले मंगलवार द्वन्द्वको भयानक दोस्रो वार्षिकोत्सव पूरा गरेको छ । गहिरो हुँदै गएको मानवीय संकटले पहिले नै द्वन्द्व र गुनासोले ग्रस्त क्षेत्रमा अर्को खुला घाउ

आज मिति २०८२ साल असोज २२ गते बुधबार,हेर्नूहोस् आजको राशिफल

मेष : आज आत्मविश्वास र उत्साहले तपाईंलाई उर्जावान बनाउनेछ। विद्या र अध्ययनमा मन केन्द्रित हुनेछ, विद्यार्थीका लागि उत्कृष्ट समय हो। व्यापारमा लाभको योग छ र कार्यस्थलमा तपाईंको प्रभाव बढ्नेछ। धनसम्पत्ति वृद्धिको सम्भावना छ, तर खर्च

सुदन गुरुङ लगायतको जेन-जी समूह शिर्ष नेताहरु पक्राउको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा

काठमाडौँ। सुदन गुरुङ लगायतको जेन—जी समूह पूर्वप्रधानमन्त्रीहरुलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहितका नेताहरुलाई पक्राउ गर्न माग गर्दै परिसर

बालेन्द्र साह र सुदन गुरुङविरुद्ध जाहेरी दिन एमाले निकट अनेरास्ववियु प्रहरी परिसर काठमाडौंमा

काठमाडौँ। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिन जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ । मंगलवार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी

अख्तियार प्रमुख राईको राजीनामा माग गर्दै जेन-जी ले गर्यो आन्दोलन

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामाको माग गर्दै जेन–जी युवाहरुले टंगालस्थित आयोगको कार्यालयमा प्रदर्शन गरेका छन् । प्रमुख आयुक्त राईसहित सबै आयुक्तहरुको निष्पक्षतामाथि प्रश्न उठाउँदै राजीनामाको माग गर्दै उनीहरुले मंगलवार विहान

इरानद्वारा युरोपेली शक्तिहरूसँग वार्ता अस्वीकार

एजेन्सी। संयुक्त राष्ट्र संघको प्रतिवन्ध पुनः लागू गर्न स्न्यापब्याक संयन्त्र शुरु गर्ने कदम चालेपछि इरानले  फ्रान्स, बेलायत र जर्मनीसँग वार्ता नगर्ने अडान लिएको छ । विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले तेहरानमा आयोजित साप्ताहिक प्रेस ब्रिफिङमा

बुधबारदेखि मनसुन अन्त्य : किसानलाई धान भित्र्याउन खुला आकाश

काठमाडौँ। प्राकृतिक विपद्का घटनाबाट बढी जनधनको क्षति व्यहोर्ने मुलुकको सूचीमा नेपाल पनि गर्दछ । वैज्ञानिक ढंगले मौसम पूर्वानुमानका लागि यथेष्ट र आधुनिक उपकरण जडान भइनसकेको नेपालमा पूर्वसूचना प्रणालीको विकास र विस्तार पनि प्रभावकारी ढंगले हुन

पुनःनिर्माण कोषमा सुर्यज्योति लाइफको योगदान : १ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण

काठमाडौँ। नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले असोज १९ गते मंगलबार अर्थ मन्त्रालय पुगेर

अहिले सबै तहमा भय र अनिश्चय सिर्जना भएको छः एमाले नेता बर्तौला

काठमाडौँ। नेकपा एमालेका युवा नेता महेश बर्तौलाले अहिले सबै तहमा भय र अनिश्चय सिर्जना भएको बताएका छन् । उनले आम नागरिक र राज्यका जिम्मेवारीमा रहेका कर्मचारीहरूले पनि त्रास, भय महशुस गरिरहेको बताएका छन् । सरकारको

माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा सहभागी हुन्छः पुष्पकमल दाहाल

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का पूर्वअध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा हुने बताएका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालय पेसि डाँडामा बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका