Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

पुनःनिर्माण कोषमा सुर्यज्योति लाइफको योगदान : १ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण


काठमाडौँ। नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले असोज १९ गते मंगलबार अर्थ मन्त्रालय पुगेर सो रकम बराबरको चेक अर्थ मन्त्री खनाललाई हस्तान्तरण गरेका हुन्।

नेपाल सरकारको यो कोष देशमा प्राकृतिक विपद् वा आकस्मिक परिस्थितिपछि पूर्वाधार पुनःनिर्माणका लागि परिचालित हुने व्यवस्था गरिएको छ।

अर्थ मन्त्रालयले सुनज्योति लाइफ इन्स्योरेन्सको यो योगदानलाई राष्ट्रिय उत्तरदायित्वप्रति प्रतिबद्धताको उदाहरणीय कदम भन्दै सराहना गरेको जनाएको छ।


प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?