Trending
>>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने >>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव >>   मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ >>   प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान >>   प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान >>   भारतमा रहेका नेपालीको पीडाः पहिचान लुकाउनुपर्ने बाध्यतादेखि असुरक्षित यात्रासम्म >>   इरान अमेरिकी शर्तमा सहमत हुन तयार नभएको ट्रम्पको भनाइ, वार्ता अनिश्चित >>   लण्डनमा सैन्य खर्च कटौतीको माग गर्दै प्रदर्शन, शिक्षा र स्वास्थ्यमा लगानी बढाउन आग्रह >>   प्रधानमन्त्री बालेन्द्र साहलाई राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने
Logo
६ मंसिर २०८३, आईतवार
६ मंसिर २०८३, आईतवार
   Accurate Khabar
१२ एजेन्डासहित उपमहासचिवमा गुरूङकाे उम्मेदवारी घाेषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि कतार निवासी प्रविन गुरुङले बाह्र (१२) बुँदे एजेण्डा सहित उपमहासचिव पदमा उम्मेद्वारी घोषणा गरेका छन् । एनआरएनए अभियानमा लामो समयदेखि लागेका गुरुङले संघको

फुटपाथ ब्यापारीलाई बालेनको निषेधमाथि ओलीको टिप्पणीः हामीले गरिब हटाउने होइन, गरिबी हटाउने हो !

काठमाडौंः एमालृे अध्यक्ष केपि शर्मा ओलीले फुटपाथ ब्यापारीलाई महानगरका मेयर बालेन शाहको निषेधमाथि टिप्पणी गरेका छन् । उनले गरिब हटाउने होइन, गरिबी हटाउने उल्लेख गरेका छन । पैदल यात्री सहज रूपमा हिँडुन् भनेर नै फुटपाथ

ईः सँग भेटपछि उपमेयर डंगोल भन्नुहुन्छ–मागप्रति संवेदनशील छु, समन्वय गर्छु

काठमाडौं, १० असोज । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नुपर्ने मागसहित विरोधमा राष्ट्रिय सभागृह अघि उभिनु भएका ईःलाई भेट्न पुग्नु भएको छ । राष्ट्रिय सभागृहको गेटमै भेट्न पुग्नु भएकी उपप्रमुख डंगोलले

आज मिति २०८० साल असोज ९ गते मंगलबार,हेर्नुहोस् आजको राशिफल

आज मिति २०८० साल असोज ९ गते मंगलबार ( Sep 26, 2023 ) भाद्र शुक्ल द्वादशी २३:०८ बजेसम्म, त्यसपछी त्रयोदशी नेपाल सम्बत : ११४३ सुर्योदय बिहान : ५:५४ बजे सुर्यास्त साझ : १७:५५ बजे नक्षत्र

राष्ट्रपति पौडेल जनकपुरमा – जानकी मन्दिर दर्शन

८ असोज, जनकपुर । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार यहाँस्थित जानकी मन्दिरको दर्शन गर्नुभएको छ । राष्ट्रपति भएपछि पहिलोपटक जनकपुर आउनुभएका राष्ट्रपति पौडेलले प्रसिद्ध जानकी मन्दिरको दर्शन एवम पुजा अर्चना गर्नुभएको हो । उहाँ अखण्ड किर्तन, दीप

चीनमा प्रधानमन्त्री प्रचण्डलाई ‘गार्ड अफ अनर’ (तस्बिरहरू)

 काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्मानमा चिनियाँ सेनाले गार्ड अफ अनर अपर्ण गरेको छ । चिनियाँ समकक्षी ली छ्याङसँगको द्विपक्षीय भेटवार्ता अघि प्रधानमन्त्री प्रचण्डको सम्मानमा गार्ड अफ अनर प्रदान गरिएको हो

आज मिति २०८० साल असोज ८ गते सोमबार,हेर्नुहोस् आजको राशिफल

आज मिति २०८० साल असोज ८ गते सोमबार ( Sep 25, 2023 ) भाद्र शुक्ल एकादशी ०१:३१ बजेसम्म, त्यसपछी द्वादशी नेपाल सम्बत -११४३ सुर्योदय बिहान – ५:५४ बजे सुर्यास्त साझ -१७:५६ बजे नक्षत्र-उत्तराषाढा ०९:१३ बजेसम्म,

राष्ट्र बैंकद्वारा राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक

७ असोज ,काठमाडौँ । राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को विक्री वितरण सुरु गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का सार्वजनिक गरेका हुन् ।

आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न काठमाडौं

७ असोज ,काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव सोही केन्द्रको कार्यालय रानीबारीमा आइतबार आयोजित एक समारोहबीच विविध कार्यक्रमकासाथ सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक

मृत अवस्थामा फेला

७ ,असोज ,कपिलवस्तु । शिवराज नगरपालिका-९ चमरभुजियास्थित सुरई खोला छेउको चौरमा विजयनगर गाउँपालिका-१ जौवावैरात बस्ने ७५ वर्षीय पुर्वि थारु आइतबार मृत अवस्थामा फेला परेका छन् । रौतहट, माधव नारायण नगरपालिका-८ पिपरा रजवास्थित बागमती खोलामा हाल