Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

मृत अवस्थामा फेला


७ ,असोज ,कपिलवस्तु । शिवराज नगरपालिका-९ चमरभुजियास्थित सुरई खोला छेउको चौरमा विजयनगर गाउँपालिका-१ जौवावैरात बस्ने ७५ वर्षीय पुर्वि थारु आइतबार मृत अवस्थामा फेला परेका छन् । रौतहट, माधव नारायण नगरपालिका-८ पिपरा रजवास्थित बागमती खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ९ वर्षीय बालक आइतबार मृत अवस्थामा फेला परेका छन् ।

सुर्खेत, गुर्भाकोट नगरपालिका-१४ बस्ने ४५ वर्षीय गज बहादुर राना सोही नगरपालिका-१२ र १३ को सिमानामा पर्ने वेतनी खोलाको किनारमा आइतबार मृत अवस्थामा फेला परेका छन । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: ७ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?