Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार
   Accurate Khabar
कुराभन्दा पनि काम गरेर देखाउनु छ:  उपप्रधान मन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवसाय गर्नेहरुलाई सजिलो वातावरण सिर्जना गर्नको लागि नीति निर्माण गर्ने बताएका छन् ।सोमबार ३०औँ कार्गो दिवसको उद्घाटन समारोहमा उनले नीति निर्माणको साथै नेपाल सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक काम

जलस्रोत, पर्यटन र कृषिका क्षेत्रमा लगानी गर्न जापानीलाई राष्ट्रपतिको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको सो भेटमा राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत,

प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानले फिर्ता लिए नाम

काठमाडौं ।  निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन्। संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने लगभग टुंगो भएपछि प्रधानले नाम फिर्ता लिएका हुन्। संवैधानिक परिषद्ले निर्वाचन आयुक्तमा सिफारिस गरेका प्रधानका विरुद्ध संसदीय

पोखरामा स्कुल बस दुर्घटनामा आमा छोराको मृत्यु

पोखरा । पोखराको मट्टीखान नजिकै भएको स्कुल बस दुर्घटनामा एलपी देवकोटा मेमोरियल स्कुलमा पढ्ने ५ वर्षका प्रिन्स विक र उनकी आमा सोही स्कुल बसमा सहयोगी रहेकी ३३ वर्षकी आरती विकको मृत्यु भएको छ। सोमबार बिहान

संसदीय सुनुवाइ समितिको बैठक सर्‍यो

काठमाडौँ । संसदीय सुनुवाइ समितिको प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे निर्णय गर्न बिहान ११ बजे समितिको बोलाइएको बैठक सरेको छ । तर दलहरू आन्तरिक छलफलमा रहेकाले बैठक ५ बजेका लागि सारिएको संसद् सचिवालयका महासचिव पदम

चार संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा समितिको आ. व. ०८१/०८२ को वार्षिक कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । टिपरको ठक्करबाट आइतबार एक मोटरसाइकल चालकको मृत्यु भएको छ। काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको ग ७ प ५३५३ नम्बरको मोटरसाइकललाई बा प ४ ख २९०१ नम्बरको टिपरले मध्यपुरथिमि-४ नयाँ थिमिमा पछाडिबाट ठक्कर दिएको थियो।

एमालेले नेताहरूको कार्यविभाजन गर्न बिहीबार बैठक बस्ने

काठमाडौँ । नेकपा (एमाले) ले सचिवालय बैठक साउन १७ गते बिहीबार बस्ने गरी सचिवालय बैठक बोलाएको छ । १७ गते बस्ने बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने बताइएको छ । यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी

पोखरामा एलपी देवकोटा स्कुलको बस दुर्घटना

पोखरा । पोखराको बिरौटाको एलपी देवकोटा स्कुलको बस सोमबार बिहान मट्टीखान जाने बाटोमा सडकबाट पल्टिएको छ । बसमा २४ जना सवार बसमा २२ जना विद्यार्थी २ जना स्टाफ थिए । घाइते एक जनाको अवस्था गम्भीर

बनेपामा ‘ट्रायल सेन्टर’ सञ्चालनमा आउँदै, पाँच जिल्लाका सेवाग्राहीलाई सुविधा

काभ्रेपलाञ्चोक । काभ्रेको बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना गरिएपछि सेवाग्राहीलाई सहज बन्दै गएको छ । बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयद्वारा एक महिनाअघि स्थापित कार्यालयबाट विशेषगरी मध्यपहाडी क्षेत्रका पाँच जिल्लाका सेवाग्राहीलाई सुविधा पुगेको जनाइएको