Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार
   Accurate Khabar
मन्त्रिपरिषद् बैठकका १६ निर्णय: राहत र पुनर्स्थापना प्राथमिकतामा (निर्णयहरु)

काठमाडौं। सरकारले भूकम्पमा परी घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिएका छन् । उनका अनुसार भूकम्प पीडितहरुको

राष्ट्रपतिलाई चिनियाँ राष्ट्रपतिको शोक सन्देश: विपद्को घडीमा आवश्यक सहयोग गर्न चीन इच्छुक

काठमाण्डौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको कर्णाली प्रदेशमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पबाट भएको ठूलो धनजनको क्षतिको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेललाई चिनियाँ राष्ट्रपति सी चिनफिङले एक शोक सन्देश

भुकम्प प्रभावित क्षेत्र केन्द्रीत रक्तदानमा नेविसंघ

काठमाडौंः नेविसंघले भुकम्प प्रभावित क्षेत्र केन्द्रीत रक्तदान गर्ने भएको छ । यसका लागि उज्जवल बज्राचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति समेत गठन भएको नेविसंघले जनाएको छ । समितिमा प्रविण घिमिरे र जयराम बडाल सदस्य रहेका छन्

कांग्रेसका सांसद्हरुको १५ दिनको तलब भुकम्प पिडितलाई !

काठमाडौंः कांग्रेसका सांसद्हरुको १५ दिनको तलब भुकम्प पिडितलाई दिने भएको छ । सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बसेको कांग्रेस संसदीय दलको बैठकलेृ यस्तो निर्णय गरेको हो ।

भुकम्प प्रभावः सर्‍यो कांग्रेस महासमितिको बैठक

काठमाडौंः नेपाली कांग्रेसले महासमिति बैठक मंसिर अन्तिमदेखि गर्ने भएको छ। १२ देखि १५ मंसिरका लागि तय महासमितिको बैठक कांग्रेसले मंंसिर २९ तथा पुस १ र २ गते गर्ने निर्णय गरेको हो। सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा

आज मिति २०८० साल कार्तिक १९ गते आइतवार, हेर्नुहोस आजको राशिफल

आज मिति २०८० साल कार्तिक १९ गते आइतवार( nov 05, 2023 )कार्तिक कृष्णपक्ष अष्टमी ०३:४६ बजेसम्म त्यसपछी नवमी मेष – घरजग्गा तथा सवारी साधनको व्यापार व्यावसायबाट सन्तोषजनक नाँफा कमाउन सकिनेछ। राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन

भूकम्प अपडेट : १५७ जनाको मृत्यु, १९७ घाइते

काठमाडौँ ।  भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय

भूकम्पका घाइतेलाई काठमाडौ ल्याइयो ( फोटो फिचर )

काठमाडौ । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी घाइते भएकाहरुलाई थप उपचारका लागि चौरजहारीबाट काठमाडौ ल्याइएको छ । घाइतेहरुलाई त्रि.वि शिक्षण अस्पतालतर्फ लैजान सहयोगगर्दै सुरक्षाकर्मीहरू:      

स्वास्थ्यकर्मीको टोली लिएर भुकम्प प्रभावित क्षेत्रमा सांसद् डा. तोसिमा कार्की

काठमाडौं: सांसद् तोसिमा कार्की स्वास्थ्यकर्मीको टोली सहित प्रभावित क्षेत्रमा लागेका छन् । उनका अनुसार हाडजोर्नी विशेषज्ञ, अनेष्थेजियोलोष्ट, जनरल फिजिसियन, मेडिकल अफिसर सहित जनरल सर्जन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरु नेपालगन्ज हुँदै सुर्खेत पुगी थप केहि

एनसेलले भूकम्पपीडित राहत कोषणमा ५० लाख सहयोग गर्ने

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले भूकम्पपीडित राहत कोषणमा ५० लाख सहयोग गर्ने भएको छ । कर्णाली प्रदेशको मुख्यमन्त्री राहतकोषमा सो रकम जम्मा गर्ने निर्णय गरिएको एनसेलका कानुनी तथा नियामक निकाय प्रमुख विशाल