Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

स्वास्थ्यकर्मीको टोली लिएर भुकम्प प्रभावित क्षेत्रमा सांसद् डा. तोसिमा कार्की


काठमाडौं: सांसद् तोसिमा कार्की स्वास्थ्यकर्मीको टोली सहित प्रभावित क्षेत्रमा लागेका छन् । उनका अनुसार हाडजोर्नी विशेषज्ञ, अनेष्थेजियोलोष्ट, जनरल फिजिसियन, मेडिकल अफिसर सहित जनरल सर्जन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरु नेपालगन्ज हुँदै सुर्खेत पुगी थप केहि डाक्टरहरु भेरीबाट जोडिने र र राहत सामान सहित विशेषज्ञको समुह जाजरकोट जान लागेृको हो ।

‘केहि साथीहरु रोडबाट नै जानुभएको छ्र मेडिकल समाग्री सहित हामी त्यहिँ नै आकष्मिक अपरेसन र उपचार गर्ने तयारी गर्नेछौँ राहत व्यवस्थापनको लागी पनि ज जसले जाहाँबाट सहयोग गरिरहनुभएको छ।  आपतको घडिमा हामी राजनिती भन्दा माथी उठेर एक जुट भई सबैले आआफ्नो विज्ञता, स्रोत साधनले सहयोग गरौँ,’ उनले भनेकी छन् ।


प्रकाशित मिति: १८ कार्तिक २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?