Trending
>>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार
   Accurate Khabar
महरामाथि चार दिनको म्याद थप

काठमाडाैं । पूर्वसभामुखसमेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न प्रहरीले चार दिनको म्याद पाएको छ। जिल्ला अदालत काठमाडौंले महरामाथि अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई चार दिनको समय दिएको हो। उनलाई सोमबार बिहान

पिनाशले सतायाे? थाहा पाउनुहाेस पिनास झार्ने मन्त्र

याे पिनाशको लोकोपचार बिधि हाे । यो पाठ गरेमा वा यहि मन्त्रले फुकेमा पिनाश सन्चो हुने लोक विश्वास रहेको छ । पिनासको कथा संस्कृत तथा नेपालीमा पिनास झार्ने मन्त्रः अथ प्रारम्भः सूत उवाच— अथपूरपटो नाम

सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित दुर्गा प्रसाईका बडीगार्ड पक्राउ

काठमाडाैं । सर्वोच्च अदालतपरिसरबाट अत्याधुनिक हतियारसहित दुर्गा प्रसाईका बडीगार्ड पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका– ३ का दीपक खड्का रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

मनाङे भौतिक पूर्वाधार मन्त्री, सपथकाे तयारी हुँदै

काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सांसद राजीव गुरुङ ‘दीपक मनाङे’लाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका छन्। मन्त्री नियुक्तिसँगै आजै सपथ ग्रहणको तयारी गरिएको मुख्यमन्त्री पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाले बताए। मनाङबाट प्रदेश सभा

के छ महराले सिआइबीमा गरेको कागजमा?

काठमाडाैं । कृष्णबहादुर महरालाई सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले सिआइबीले यसअघि गरेका इलेक्ट्रिक चुरोट (भेप) मार्फत् गरिएको ९ किलो सुन तस्‍करी र ब्रेक शुमार्फत् गरिएको ६० किलो सुन तस्करीको अनुसन्धानमा कमीकमजोरीहरू औंल्याएको थियो।

एसईई तयारी अन्तिम चरणमा: ५ लाख बढी विद्यार्थी,पास हुन ३५ प्रतिशत अनिवार्य

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत्र १५ गतेदेखि हुन गइरहेको परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । चैत १५ गतेबाट सुरु भई चैत

घट्याे सुनको मूल्य

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य घटेर कारोबार सुरु भएको जनाएको छ । हिजो आइतबार तोलामा ४०० रुपैयाँले घटेको सुनको मूल्य आज ५०० रुपैयाँले घटेको हो ।

राष्ट्रपति पूर्णाहुती पूजामा सहभागी

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल विश्व सम्पदा सूचीमा रहेको काठमाडौ स्वयम्भू महाचैत्यको मूल छत्र–गजुर जीर्णाेद्ववार गरी यथास्थानमा राख्ने कार्य सम्पन्न भई धार्मिक परम्परागत विधिअनुसार शुभसाईतमा गरिने पूर्णाहुती पूजामा सोमबार सहभागी हुनुभएको छ । स्वयम्भू व्यवस्थापन

सहकारी र मिटरब्याजपछि गुठीपीडित राजधानीमा !

काठमाडौं। झण्डै एक महिनादेखि दाङमा आन्दोलन गर्दै आएका स्वर्गद्वारी गुठीपीडित किसान संघर्ष समितिका अगुवाहरु तत्काल गुठी विधेयक ल्याउन माग गर्दै काठमाडौं आइपुगेका छन् । उनीहरुले आइतवार सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं दाङ क्षेत्र नम्बर

नेकपा एस छाडेका दिपक मनाङे चौथो पटक मन्त्री बन्दै

पोखरा । आइतबार एकीकृत समाजवादी त्यागेर स्वतन्त्र बनेका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई आजै मन्त्री बनाउने तयारी गरेको उच्च स्रोतले बताएकाे छ । मनाङे स्वतन्त्र