Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार
   Accurate Khabar
निमित्त प्रहरी महानिरीक्षक पनि अमेरिका प्रस्थान, थापालाई दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी

काठमाडौं: निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको ३ सदस्यीय टोली मंगलबार मित्रराष्ट्र संयुक्त राज्य अमेरिका प्रस्थान गरेको छ । अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा असोज २७ देखि

१९औं एशियन गेम्समा सहभागी खेलाडी तथा अफिसियलहरूलाई स्वागत

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका महाराजगंजका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी लगायत सिनियर प्रहरी अधिकृतहरुले १९औं एशियन गेम्समा सहभागी खेलाडी तथा अफिसियलहरूलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत

अर्थमन्त्री डा. महतद्वारा आएएफसि उपाध्यक्षसँग भेटवार्ता, नेपालमा लगानी बढाउने विषयमा छलफल

मोरक्को । मराकेशमा जारी विश्व बैंकको बार्षिक बैठकको सिलिसिलामा अर्थमन्त्री डा. प्रकाशशरण महतसंग अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसि)का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीले भेटवार्ता गर्नु भएको छ । उक्त बैठकमा नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा

सशस्त्र प्रहरीद्वारा चाडपर्व लक्षित १ सय २२ हेल्प डेस्क र ३३ हेल्थ डेस्क स्थापना

सुनसरी: चाडपर्वलाई लक्षित गरी सशस्त्र प्रहरी बल, नेपालले देशका विभिन्न १ सय २२ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) र ३३ स्थानमा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) राखेको छ । भारततर्फको सीमावर्ती इलाकामा १ सय २० स्थानमा

नेपाल भारतबाहिनी स्तरीय सीमा समन्वय बैठकः सीमामा हुने अबैध गतिविधि नियन्त्रण तथा रोकथाम गर्ने प्रतिवद्धता

महोत्तरी: सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास, महोत्तरी र भारतीय सशस्त्र सीमा बल (एसएसबी) मुजफारपुर, बेतिया र पुर्नियाको सेक्टर हे.क्वा. बीच असोज २२ गते बाहिनी स्तरीय सीमा समन्वय बैठक सम्पन्न भएको

निमा एकेडेमीले विद्यार्थीहरूका लागि सबैभन्दा ठुलो प्राविधिक कार्यक्रम आयोजना गर्ने

काठमाडौँ । नेपालको अग्रणी एडटेक कम्पनी निमा एकेडेमीले कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूका लागि ठुलो प्राविधिक कार्यक्रम आयोजना गर्ने भएको छ। विधार्थीहरुको बिचमा रचनात्मकता, नवीनता र उद्यमशीलताको सिपलाई अभिवृद्धि गर्ने एउटा महत्त्वपूर्ण कदमअन्तर्गत प्रतियोगिता

आज मिति २०८० साल असोज २३ गते मंगलवारको राशिफल

आज मिति २०८० साल असोज २३ गते मंगलवार ( oct 10, 2023 ) आश्विन कृष्णपक्ष एकादशी १५:३३ बजेसम्म त्यसपछी द्वादशी   मेष – सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने

सबैका प्रिय भएर ‘रिटाएर्ड’ भए हक्की प्रशासक श्रेष्ठ (बिदाईका तस्बिरसहित)

काठमाडौंः जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता खड्गबहादुर श्रेष्ठको विदाई गरिएको छ । सोमबारबाट सेवानिवृत्त श्रेष्ठको आज एक कार्यक्रमकाबीच आज विदाई गरिएको हो । उनी २०४० मा हुलाक सेवाबाट सेवा प्रवेश

नेपाल फर्कन इच्छुक नेपाली विद्यार्थीको सम्पूर्ण खर्च व्यहोर्न नेपाल सरकारसँग माग

काठमाडौं । फोर एच नेपालले आज एक वक्तव्य जारी गर्दै इजरायलमा रहेका स्वदेश फर्कन इच्छुक नेपाली विद्यार्थीको स्वदेश फर्कन लाग्ने सम्पूर्ण खर्च व्यहोर्न माग गरेको छ । साथै मृतक नेपाली विद्यार्थी शब नेपाल ल्याउन तत्काल

इजरायल आक्रमणमा मृत्यु भएकाको सम्मानमा मंगलबार राष्ट्रिय शोक घोषणा

काठमाडौं । इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ