Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार
   Accurate Khabar
आज मिति २०८० साल असोज २९ गते सोमबारको राशिफल

आज मिति २०८० साल असोज २९ गते सोमबार( oct 16, 2023 ) आश्विन शुक्लपक्ष द्वितिय ००:१७ बजेसम्म त्यसपछी तृतीया मेष – प्रतिष्ठित काम गर्ने अवसर आउनेछ भने बिशिष्ट व्याक्तिहरु नजिकिने छन् । कन्फिडेन्ट पावर बढ्ने

एनआरएनए उपाध्यक्षमा डा. केशव पौडेलको उम्मेदवारी दर्ता

काठमाडौँ:गैरआवासीय नेपाली संघका महासचिव डा. केशव पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा उम्मेदवारी दिने चर्चाकाबीच अध्यक्ष उम्मेदवार महेश श्रेष्ष्ठलाई सघाउँदै पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । आईतबार प्रस्तावक विश्वनाथ बराल र

सहमति गर्ने,कार्यान्वयन नगर्नेलाई कालो व्यानरमा नेविसंघ असन्तुष्टको प्रश्नः हामीसँग गरिएको सहमति खोइ?

काठमाडौंः नेपाली कांग्रेस पार्टीले भदौ ३ गते गरेको सहमति कार्यान्वयन नगरेको भन्दै विरोध गरेको छ । केन्द्रीय समिति विस्तारमा कांग्रेसको शेखर–गगन समूहको असन्तुष्टि र विरोधपछि ३ भदौमा एक साताभित्र थप नाम समावेश गर्ने र महाधिवेशनकेन्द्रित

दशैमा सरकारको राहत: पेट्रोलको प्रतिलिटर ११ र डिजलको ५ रुपैयाँ घट्यो !

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो । भारतीय आयल कर्पोरेसन

सम्मान र प्रमाणपत्र दिएर ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’को समापन

काठमाडौँ : ४४ औँ अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा गरिएको ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ राइडर्सलाई प्रमाणपत्र दिएर समापन गरिएको छ । शनिबार नेपाल पर्यटन बोर्डको सभाहल भृकुटीमण्डपमा कार्यक्रम गरेर असोज १० गतेदेखि १६ गतेसम्म ४ प्रदेश,

नेविसंघका सात केन्द्रीय सदस्यको राजीनामा स्वीकृत (सूची सहित)

काठमाडौंः नेविसंघका सात केन्द्रीय सदस्यको राजीनामा स्वीकृत भएको छ । श्रावण २२ गते कार्यसमितिको सदस्यको जिम्मेवारी प्राप्त केन्द्रीय सदस्यहरूले असन्तुष्टी जनाँउदै दिएको राजीनामा स्विकृत भएको हो । राजीनामा स्विकृत हुनेमा सविर हुसेन, भक्त बहादुर माझी,

इजरायल सरकारले विपीनसहितका नेपालीको स्थिती पत्ता लगाउन प्रतिबद्धता जनाएको छ: परराष्ट्रमन्त्री एनपी साउद

ललितपुर: परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा चलिरहेको युद्धमा वेपत्ता रहेका नेपाली विद्यार्थी विपीन जोशीको स्थिती पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक मिसनसँग आग्रह गरेका छन् । आइतबार ललितपुरको भैंसेपाटीस्थित निवासमा अन्तराष्ट्रिय समाचार संस्थाका प्रतिनिधिसँग कुराकानी गर्दै

मुख्यमन्त्री कार्कीले बालकोट पुगेर भेटे एमाले अध्यक्ष ओली

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । कांग्रेसबाट विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्की आइतबार बिहान ओली निवास बालकोट पुगेका हुन् ।

दसै सपिङले असरल्ल अशन बजार ! (फोटो फिचर)

काठमाडौँ: दसैँको आगमनसँगै काठमाडौँको मुख्य व्यापारिक केन्द्र न्युरोड क्षेत्र पहिलेभन्दा व्यस्त बनेको छ । न्युरोड, असनलगायत क्षेत्रलाई दसैँको रमझमले छपक्कै छोपेको छ । दसैँमा घर जानअघि किनमेल गर्नेहरूको भिड बाक्लो रहेको छ । लुगा पसल

कहिले म जितमा रोए सार्वजनिक

काठमाडौं : पछिल्लो समय थुप्रै गीतहरु रचना गर्दै आएकी गीतकार देबी पराजुलीको रचनामा कहिले म जितमा रोए बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।चर्चित गायिका अञ्जु पन्तको स्वर, संगीतकार ज्योति प्रकाशको संगीत रहेको रहेको