Trending
>>   राजनीतिक नियुक्ति खाएका सार्वजनिक निकायका पदाधिकारीले स्वेच्छाले पद छाडेर मार्ग प्रशस्त गर्नू >>   प्रतिपक्षको आवाज कमजोर हुन दिन्नौँ, बोल्दाबोल्दै माइक काट्दैनौँः सभापति लामिछाने >>   जनताले सरकार परिवर्तन मात्र होइन, शासन सञ्चालनको संस्कृति र संस्कारमै आमूल परिवर्तन खोजेका छन्ः ज्येष्ठ… >>   कामबाटै आफूलाई प्रमाणित गर्छौंः सभापति लामिछाने >>   ओली र लेखकको पक्राउ असंवैधानिक छ, सरकार संविधानअनुसार चलोस्ः एमाले >>   एकै महिनामा एक लाख २० हजार पर्यटक भित्रिए >>   रेमिट्यान्स कम्पनीहरूको न्युनतम चुक्ता पुँजी १० करोड पुर्‍याउने समयसीमा दुई वर्ष थप >>   आज देशभर हनुमान जन्मजयन्ती मनाइँदै >>   संसद मुलुकको राजनीतिक संस्कृतिको प्रतिविम्व हो, संसद बैठक निर्विघ्न चलाउँछुः अर्जुननरसिंह केसी >>   देशभर एसईई परीक्षा आजदेखि शुरु
Logo
१९ चैत्र २०८२, बिहीबार
१९ चैत्र २०८२, बिहीबार
   Accurate Khabar
चक्रवात डिट्वाको कारण भारतीय राज्यहरू उच्च शतर्कतामा

एजेन्सी। सर्कवाती आँधी डिट्वाले भारी वर्षा ल्याएकोले अधिकारीहरूले भारतको तमिलनाडु, आन्ध्र प्रदेश र पुडुचेरीका तटीय क्षेत्रहरूमा रेड अलर्ट जारी गरेका छन् । चक्रवात डिट्वाले यी भारतीय राज्यहरूमा तटीय क्षेत्रहरूतर्फ निरन्तर अगाडि बढ्दै जाँदा अधिकारीहरूले ठूलो

बढ्यो सुनको मूल्य, आज कतिमा भईरहेकोछ कारोबार?

काठमाडौँ। नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो । आईतवार प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर प्रतितोला २

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाः राष्ट्र बैंकले लियो लचिलो नीति

काठमाडौँ। नेपाल राष्ट्र बैंकले लचिलो नीति अवलम्वन गर्दै आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षामार्फत ब्याजदर करिडोरका दरहरू घटाएको छ भने व्यक्तिगत तथा लघुवित्त कर्जाको सीमा बढाएको छ

युवाहरुले पनि सत्ताको नेतृत्व गर्न पाउनुपर्छः उपेन्द्र यादव

जनकपुरधाम। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले हरेक आन्दोलनको नेतृत्व गर्दै आएका युवाहरुले सत्ताको पनि नेतृत्व गर्न पाउनुपर्ने बताएका छन् । समाजवादी युवा संघ मधेस प्रदेशद्वारा जनकपुरधाममा आयोजित युवा नेतृत्व र सशक्तिकरण सम्मेलनलाई सम्बोधन

पूर्व चीनमा ५ हजार ५ सय ८० मिटर लामो केबलवे प्रयोगमा

एजेन्सी। पूर्वी चीनको जियाङ्सी प्रान्तको नान्चाङ शहरको मेइलिङ रमणीय क्षेत्रमा आईतवारदेखि ५ हजार ५ सय ८० मिटर लामो नयाँ केबलवे सञ्चालनमा आएको छ । पर्यटकहरूले अब नान्चाङको मुटुबाट समुन्द्र सतहबाट ७६० मिटर उचाईमा रहेको शान्त

हङकङमा आगलागीमा परी मृत्यु हुनेको संख्या १४६ पुग्यो

एजेन्सी। हङकङ प्रहरीले आईतवार नोभेम्बर २६ मा आवासीय परिसरमा ठूलो आगलागीबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको पुष्टि गरेको छ । ७९ जना घाइते भएको बताइएको छ । प्रेस ब्रिफिङमा बोल्दै, हङकङ प्रहरी बलको

भेनेजुएलाका राष्ट्रपतिसँग फोन सम्पर्क भएको ट्रम्पको पुष्टि

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोसँग फोन सम्पर्क भएको पुष्टि गएका छन् । तर द न्यूयोर्क टाइम्सकाअनुसार कलको कुनैपनि विवरण खुलाउन अस्वीकार गरेका छन् । अमेरिकी राष्ट्रपतिले भेनेजुएला हवाई क्षेत्र बन्द भएको

सुडानको सार्वभौम परिषद्द्वारा संयुक्त राष्ट्र संघसँग सहकार्य गर्न जोड

एजेन्सी। सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष अब्देल फताह अल–बुरहानले देशको मानवीय, विकासात्मक र सामाजिक प्रयासहरूको समर्थनमा संयुक्त राष्ट्र संघसँग सहकार्य गर्न सरकारको तत्परतामा जोड दिएका छन् । सुडानी सशस्त्र सेनाका कमाण्डर अल–बुरहानले पोर्ट सुडानमा सुडानका

रवि लामिछाने र परिवर्तनका पक्षधरहरुलाई नजरअन्दाज नगरियोस्:डोलप्रसाद अर्याल

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रवि लामिछाने र परिवर्तनका पक्षधरहरुलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिएका छन् । आईतवार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न

रास्वपामा समाहित हुँदै विवेकशीलकी अध्यक्ष बास्कोटाले भनिन्–‘मलाई केही चाहिन्न, विवेकशील अभियान मर्नुभएन’

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग समाहित भएको विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटले आफूलाई कुनै पद नचाहिने भन्दै विवेकशील साझा अभियान मर्न नदिने बताएकी छिन् । आईतवार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै