Trending
>>   प्रधानमन्त्रीको भारत भ्रमणमा प्रवासी नेपालीलाई भेट्ने अवसर नदिएको भन्दै असन्तुष्टि >>   दुईदिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री साह काठमाडौंमा >>   भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान, प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो >>   रेलदेखि जलविद्युतसम्म भारतसँग नेपालको सहकार्य विस्तार, ६६९ मेगावाटको तल्लो अरुण शिलान्यास >>   नेपाललाई २४ हजार करोड नेपाली रुपैयाँको विकास सहायता दिने भारतको घोषणा >>   नयाँ सरकार आएपछि जनताले धेरै दुःख पाएः एमाले महासचिव पोखरेल >>   कोप–३१ – मूल एजेण्डामा सहमति जुट्न सकेन, जलवायु न्याय र जवाफदेहिता शुन्य >>   चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान >>   भारतसँग ‘घाँटी जोड्ने’ भिजन पेपरमाथि भीम रावलको प्रहारः नेपालको हित के ? >>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने
Logo
७ मंसिर २०८३, सोमबार
७ मंसिर २०८३, सोमबार
   Accurate Khabar
के गर्याे कांग्रेस कार्यसम्पादन समिति बैठकले?

काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा सभापति निवास, बुढानिलकण्ठ, काठमाडौंमा आज बसेकाे थियाे । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले देहाय बमोजिम निर्णय गरेको छ

५ करोडको घर र ५० लाख नगद दिएर राजेश पायलले गरे डिभोर्स !

काठमाडाैं । गायक राजेश पायल राईले करिब ५ करोडको घर र ५० लाख नगद दिएर पत्नीसँग गरे डिभोर्स गरेका छन् । आफू भन्दा निकै कान्छी बूढी बिहे गरेका उनले छाेटाे समयमै डिभोर्स गरेका हुन ।

सुदूरपश्चिमका मुख्यमन्त्रीकाे राजीनामा !

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले बिहीबार बेलुका प्रदेश प्रमुख नजिर मियाँको निवासमा पुगेर राजीनामा बुझाएका हुन् ।

जसपाद्वारा समानुपातिक सांसदमा हसिना खानको नाम सिफारिस

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिक सांसदका लागि बाँकेकी हसिना खानको नाम सिफारिस गरेको छ । समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि सो स्थानमा खानको नाम सिफारिस गरेको हो । पार्टीको आज बसेको केन्द्रीय

लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएका छौँः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबद्धताअनुरूप लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका छन् । लगानी बोर्डको ५७औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको पूर्वाधार तथा सेवा क्षेत्रमा स्वदेशी र विदेशी लगानी परिचालनका लागि

नेपाली कांग्रेसबाट बझाङ प्रदेशसभामा अभिषेक सिंह

काठमाडौं । देउवा निवास बुढानीलकण्ठमा बसेको नेपाली कांग्रेसको बैठकले बझाङको प्रदेशसभा सदस्यमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। अभिषेक कांग्रेसका दिवंगत सांसद पृथ्वीबहादुर सिंहका छोरा हुन् । सुदूरपश्चिम सरकारमा कानूनमन्त्रीसमेत रहेका सिंहको निधन भएपछि

गर्मीसंगै फैलिन सक्ने यी सरुवा रोगहरु बाट कसरी जोगिने?

काठमाडौं। काठमाडौँ सहित देशभर बढ्दो गर्मीसँगै विभिन्न संक्रामक रोगहरुको जोखिम पनि बढ्ने गर्छ। गर्मी मौसममा विशेषगरी, झाडापखाला, जण्डिस, टाइफाइड ,फुड प्वाइजन ,आँखाको समस्या लगायत विभिन्न किसिमका सरुवा रोगहरुको संक्रमणको जोखिम हुने गर्दछ। हेर्नुहोस गर्मि संगै बढ्ने

रक्सी खाएर होहल्ला गरेका राजेश पायलसहित तीनै जनालाई प्रहरीले छाड्यो

काठमाडौं । मदिरा सेवन गरी होहल्ला गरेपछि पक्राउ परेका गायक राजेशपायल राईसहित तीन जना छुटेका छन् । बाटोमा रक्सि खाएर होहल्ला गरेको आरोप मा बानेश्वरको देवी नगरबाट उनीहरूलाई राति २ बजे पक्राउ गरिएको उनीहरुलाई रक्सीले

रेशम चौधरीले आफैँ अध्यक्ष रहेको दाबी गर्दै बोलाए आकस्मिक बैठक

काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आकस्मिक बैठक बोलाएका छन् । चौधरीले पार्टी कार्यालय अनामनगरमा १० बजे सबै प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यलाई चौधरीले बैठकमा बोलाएका छन्। काङ्ग्रेस नेतृत्वकै सरकार जोगाउने पक्षमा

गायक राजेशपायलसहित ३ जना नयाँ बानेश्वरबाट पक्राउ

काठमाडौं । गायक राजेशपायल राई सहित ३ जना नयाँ बानेश्वरबाट होहल्ला गरेको आरोपमा पक्राउ परेका छन् । उनीहरु राति २ बजे काठमाडौंको नयाँ बानेश्वरको देवीनगरबाट पक्राउ परेका हुन् । बानेश्वरको देवीनगरमा राई लगायतका युवाहरुले रक्सी