Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

रेशम चौधरीले आफैँ अध्यक्ष रहेको दाबी गर्दै बोलाए आकस्मिक बैठक


काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आकस्मिक बैठक बोलाएका छन् । चौधरीले पार्टी कार्यालय अनामनगरमा १० बजे सबै प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यलाई चौधरीले बैठकमा बोलाएका छन्।

काङ्ग्रेस नेतृत्वकै सरकार जोगाउने पक्षमा रहेका चौधरी र एमाले माओवादीसहितको गठबन्धनको सरकार बनाउनुपर्ने पक्षमा रहेकि रन्जिता श्रेष्ठ विच नाउपामा सुरु भएको लफडामा एक अर्को पक्षबीच आरोप प्रत्यारोप देखि झैझगडा सुरु भएको थियो।

महाधिवेशन बाट अध्यक्षमा चयन भएका चौधरीलाइ निर्वाचन आयोगले त्यसलाई बैधानिकता दिएको थिएन । आयोगले अध्यक्षको बैधानिकता नदिएपनि आफूलाई अध्यक्षको दाबी गर्दै उनले बैठक बोलाएका हुन् ।

आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बिश्वासको मत लिने तयारी गरेका छन् । शाह सरकारलाई बिश्वासको मत दिने विषयमा नाउपामा बिभाजन छ ।


प्रकाशित मिति: २२ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?