Trending
>>   बझाङमा चट्याङ लागेर एकजनाको मृत्यु >>   आज मिति २०८१ साल चैत्र २८ गते बिहिबार ,हेर्नुहोस् आजको राशिफल >>   नेपालले करिव २७ टन राहत सामग्री म्यानमारलाई सहयोग गर्दै >>   रवि लामिछानेको पक्राउ अस्वभाविक र राज्यको गैरकानूनी हर्कत भएको बताउदै मानव अधिकार आयोगमा निवेदन >>   आर्थिक वृद्धिदरमा सरकारी लक्ष्य भेट्न कठिन हुने >>   राज्यको क्रुरतालाई सहेर चुप बस्न सकिन्न् , संघर्ष शान्तिपूर्ण वा हिंस्रक दुवै हुनसक्छ : प्रकाशचन्द्र… >>   विश्वव्यापी ‘ट्यारिफ वार’को असर नेपालको अर्थतन्त्रमा पर्ने निश्चितः अध्यक्ष अग्रवाल >>   तीनकुने घटनाका घाइतेहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्छः गृहमन्त्री >>   राजसंस्था पुनःस्थापना गराएरै छोड्छौँः डा. जगमान गुरुङ >>   मुलुकमा अझैपनि थाहा नहुनेगरी भ्रष्टाचार भइरहेको हुनसक्छ:प्रधानमन्त्री ओली
Logo
२८ चैत्र २०८१, बिहीबार
२८ चैत्र २०८१, बिहीबार

त्रिभूवन विश्वविद्यालयद्वारा विभिन्न पदका कर्मचारीका लागि दरखास्त आह्वान


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सेवा आयोगको कार्यालयले विभिन्न पदका कर्मचारीका लागि आज एक सूचना जारी गर्दै लागि दरखास्त आह्वान गरेको छ ।

प्रशासनिक र प्राविधिक पदहरूमा बढुवा, आन्तरिक तथा खुला, प्रतियोगिताद्वारा पदोन्नति तथा स्थायी पदपूर्ति गर्नु पर्ने भएकोले कर्मचारी नियुक्ति तथा बढुवाको सिफारिस सम्बन्धी विनियम अनुसार कर्मचारी माग भएको सूचनामा बताइको छ ।

आवेदकले चैत ११ गतेभित्र र दोब्बर दस्तुर बुझाएर चैत १८ गतेसम्म आवेदन दिन सकिने सुचनामा बताईएको छ।


प्रकाशित मिति: ६ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?