Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

औषधिय महत्त्वको कालो बेसार


-मनीषा सिग्देल Msc.ag.रामपुर,चितवन

कालो बेसारको उत्त्पति बीच भारत भएको हो । अहिले विश्व भरी फैलिएको पाइन्छ, यो ज़िन्ज़िबेरी फेमिली अन्तर्गत पर्दछ । monocot र बहुबर्षे र्बिरुवा हो scientific name ( Curcuma caesia)जंगली जडिबुटीको रुपमा कालो बेसारको प्रयोग हुदै आएको छ । हाम्रा पहाडी इलाकामा भएका बन जंगलको छेउ छाउ तिर, अथवा Agro- Foresrty को principle प्रयोग गरेर उत्तपदन बढाउन सकिन्छ जसरि बेसारको खेति गरिन्छ त्यसरी नै यसको खेति गर्न सकिन्छ। तर, अलि ओसिलो ठाउँ चाहिंन्छ कतै कतै नेपाली बन जंगलहरुमा पायन्छ तर यसको संरक्षण तथा खेति गरेको भने पायएको छेन तेसैले दिनप्रतिदिन लोप हुदै गैरेको छ र लोपन्मुख हुने बोटबिरुवाको सुचीमा अग्रपंतिमा परेको छ ।

-किन कालो बेसार नाम रहन गयो
यस बिरुवाको कोषहरु कालो रंगको हुने हुनाले यसलाई कालो बेसार भनीएको हो । एक बोटमा १०-२० ओटा पातहरु हुन्छन बैजनी रातो रेखाहरु पातको लेमिना संगै आउछ र पातको माथिल्लो भाग अलि खस्रो हुन्छ फुलको पुष्पदल गुलाबी अथवा रातो रंगको हुन्छ, फुल १५-२० सि.म लामो dense spike आउछ हल्का पहेलो साना- साना फूलहरुमा रातो घेरा हुन्छ । सामान्य यसको गानो २-६ सी.मि लम्बाई हुन्छ ,भित्र हरियो अथवा मसि जस्तो रंगको हुन्छ ।

काली बेसारमा ३० खाले महत्वपूर्ण तत्वहरु पाईन्न्छ ।
· कम्फ्होर(Camphor): 28.3%
· ओसिमिन(Ocimene): 8.2%
· टुमेरोन(Turmeron):12.3%
· ब्रोनेओल(Borneol): 4.4%
· कुर्मिन (Curmen): 2.82%
· आर-कुर्मिन (Ar-curcumn):6.8%

-कालो बेसारको महत्व
डन्डीफोर,घाउ,चिलाउने,रोगहरुलाई यसको paste लगाई सन्चो हुन्छ । २-४ थोपा झोल नाकमा राक्दा migran रोग सन्चो हुन्छ । निरसन्तान,महिनाबार गणबढीको लागि चम्चाभरी कालोबेसारको धुलो र एक चम्चा मह सित खादा अथवा चियामा मिसाएर खादा सन्चो हुन्छ । Gastric को समस्या भएमा भखर खनेको फ्रेश गानो चपाउदा ठिक हुन्छ ।piles, लेप्रोसी,ज्वरो,खटिरा, दम,दात दुखेको, फोक्सोको आदि इत्यादि समस्याहरु सन्चो हुन्छ । Anti-Fungal, Anti- bacterial ,Anti- Convulsant, Aaalgesic activity यसका सुकेका पातहरु आगोको रुपमा प्रयोग गर्न सकिन्छ ।


प्रकाशित मिति: १२ असार २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?