Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

डोटीमा एक युवती झुन्डिएको अवस्थामा मृत फेला


डोटी। डोटीमा एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

उक्त जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर १ पालचिउरी बस्ने शेर बहादुर कलेको छोरी १९ वर्षीय पवित्रा कलेले मङ्गलवार आफ्नो घरको सुत्ने कोठामा काठको बल्लीमा पलाष्टिको डोटीमा पासो लगाई मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बिपीनगरका प्रमुख प्रहरी निरीक्षक दिनेश रिमालले बताएका छन् ।

उक्त घटनास्थलमा प्रहरी टोली पुगी मुचुल्काको काम भइरहेको र शव पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइने समेत प्रहरी निरीक्षक रिमालले बताएका छन् ।


प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?