Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

ने.बि संघ पश्चिमाञ्चल क्याम्पसको विवाद चुलिदै, स्ववियू निर्वाचन कार्यालयमा तालाबन्दी


नेपाल बिद्यार्थी संघ पश्चिमाञ्चल क्याम्पस भित्र को विवाद चुलिदै गएको छ । मनोनयन दर्ताको दिन क्याम्पसको आधिकारिक इकाइ भन्दा बाहिरि व्यक्तिहरु हस्तक्षेपकारी शैलीमा क्याम्पस प्रवेश गरि उम्मेदवारीको फाइल र समानुपातिक तर्फको बन्द सुची निर्वाचन अधिकृतलाई बुझाएको थाहा भइ सकेपछि इकाई का उपसभापति, सचीव, कोषाध्यक्षसहित इकाइ सदस्यहरुले सामुहिक राजनिमा घोषणा गरेका थिए।पछि उम्मेद्वारहरुको नामावलीको सुची निर्वाचन समितिले प्रकाशित गर्दा बन्दसुचीमा समावेश भएका नामहरु सम्बन्धित व्यक्तिलाई थाहा नदिइकन राखिएको थाहा पाएपछी समानुपातिकतर्फका उम्मेद्वारहरुले फिर्ता लिएका छन्।यस्तो थाहा पाइसकेपछी प्रत्यक्षतर्फका समेत केही उम्मेद्वारहरुले उम्मेद्वारी फिर्ता लिएका छन् ।क्याम्पसभित्रका विद्यार्थीहरुको मनोभावना विपरीत हुने यस्ता हर्कतहरु कुनै हालतमा स्वीकार्य नहुने क्याम्पसभित्रका अधिकांश सक्रीय विद्यार्थीहरुको धारणा छ


प्रकाशित मिति: २९ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?