Trending
>>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ >>   ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’ >>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
Logo
२१ कार्तिक २०८३, शनिबार
२१ कार्तिक २०८३, शनिबार

‘प्रचण्ड’ सरकारको आयु छोटो छ : महेश बस्नेत


महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता

काठमाडौं। नेकपा (एमाले) का नेता महेश बस्नेतले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आयु छोटो भएको बताएका छन् । बिहीबार नेकपा (एमाले) निकट युवा सङ्घले तीनकुनेमा गरेको प्रदर्शनमा बोल्दै बस्नेतले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आयु छोटो भएको बताएका हुन्। उनले युवा सङ्घको प्रदर्शन शान्तिपूर्ण रहने पनि दाबी गरेका छन् भने नेपाल प्रहरीसँग समन्वयमा कार्यक्रम गरेको हुँदा सरकारले लगाएको निषेधाज्ञा पनि नतोड्ने उनको भनाई रहेको छ ।

 


प्रकाशित मिति: ७ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?