Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

बेरोजगार युबा मिलेर नयाँ योजना: बुटवलमा सेकेन्डहेन्ड मार्केटेको साइट लन्च


रुपन्देही: विभिन्न पेशा अंगालेर र केही बेरोजगार भएर बसेका युबा मिलेर नयाँ काम गर्ने योजना बनाए । केही नयाँ ब्यापारको थालनी गरौ भन्ने सोच भएका रुपन्देहीको बुटवल बसोबास गर्ने स्थानिय नवयुगको टिमले बजारमा बेग्लै व्यापार भित्राए छन । उनिहरुले वाई पी एन ग्रुप द्वारा संचालित सेकेन्डहेन्ड मार्केटेको नाम दिएका छन ।

बजारको मागलाई ध्यान राखि हाल केही समय देखि एक पछी अर्को कामको सुरुवात गरौं भने लग्यो धेरै धनी भएका ब्यक्तिको घरमा नयाँ नयाँ सामान किनु हुन्छ , अनि घरमा भएको पुरानो सामान घरमा राख्दा अप्ठ्यारो हुने , कतिले त्यसलाई बेवारिसे अवस्थामा फाल्नु हुन्छ , कतिले त्यसलाई जलाउनु हुन्छ र कति गरिवको घरमा त सामान्य किसिमका सामान नि हुदैन र मन परेको सामान नि किन्न सक्नु हुन बेवारिसे अवस्थामा काम लाग्ने सामान फाल्दा ,जलाउदा प्रदूषण हुने भएकाले ति सबै कुरा ध्यानमा राखी कामको सुरुवात गर्न लागेको र नाम अनुसारको काम लाई अगाडि ल्याउदा पहिला वेब साईट डिजाईनिङ भैइ सकेको र केही दिनमा लन्च गर्ने र हाल फेस्बुकस पजे र आइ डि बाट काम सुरु गरि राखेको जो सोचे भन्दा निक्कै छिटो फस्टाउदो अबस्थामा रहेको र घरायसी आबस्यकताका सामानहरु केही शुल्क लिगि होम डेलिभरी गर्ने उद्देश्यले सुरु गरिएको र सामान किन व्यस्त रहेका ब्याक्ती डेलिभरी सर्भिस बाट निक्कै खुशी भएको संचालक नवयुग बताउछन ।

बजारको पहुच भन्दा टाढा रहेका परिवार तिन्लाई लक्षित गरेर आफुहरु एक कलको भरमा आवश्यकता अनुसारको तपाईंले अडर गरेको सामान तपाईको घरमा नारा दिएर सुरु गरिएको ब्यापार ग्राहकलाई सेवा र योजनाका साथ हामी बजारमा अरु ब्यापारीले दिन मुल्य भन्दा कम मुल्य र ग्रहाकको घर सम्म डेलिभरी दिन्छौ । घाटामा पक्कै पनि गर्दैनौ तर फाईदा ग्राहक सँग पनि अरुले जस्तो लिदैनौ ।गुणस्तरियतामा सामान दिने बिक्री गर्ने बिक्रेता सँग सम्झौता बमोजिम कमिसन माग्छौ र फेस्बुक र साइटमा राखेको न्युनतम मुल्य लिग छौं अनि छिटो बिक्री गर्न गरछाै सुरुवातमा रुपन्देही जिल्ला विशेष गरि बुटवललाई धेरै प्रार्थमिकता दिएका छौं पछि माग अनुसार अरु थुप्रै आबस्यकताहरु पनि बजारकै मुल्य र अरु भन्दा कम मा डेलिभरी गर्ने गरेको र निकट भबिष्यमै हामी अरु थप अत्याबस्यक कुराहरु बाट पनि सेवा दिने डेलिभरी सामान महँगो पर्ने या गुणस्तरिय नहुने नकारात्मक सोच हुदा हुँदै पनि यता तिर हात हाल्दा सबैभन्दा पैला ग्राहाकको आत्म सन्तुष्टि लाई ध्यान दिइने । “हो हामिले पुर्‍याउने सामान दुई रुपैया भएनी महँगो भयोकि अथवा गुणस्तरहिन हो कि भन्ने आशँका ग्रहाकलाई लाग्नु स्वभाबिकै हो तर हाम्रो मुख्य उद्देश्य सेवा दिनु हो र फाईदा बिक्रेता बाट लिनु हो । हामी गुणस्तरहिन सामान बेच्दैन र त्यस्तो सामानमा मुल्यमा सम्झौता नि गर्दैनौ । बरु घाटामै व्यापार टिकाउछौ तर ग्राहाक लाई सन्तुष्ट पार्छौ । संचालक मध्यका एक बताउछन। यो भन्दा अगाडि वाई पी एन ग्रुपले बुटवलमा अन्लाईन मार्फत कपडाको व्यापार गरिरहेको छ ।


प्रकाशित मिति: २७ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?