Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

सुन तस्करी जाँचबुझ आयोगले माग्‍यो-अध्‍ययन, अनुसन्धान प्रतिवेदन


काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगले अवैध तस्करी सम्बन्धी छानबिन प्रतिवेदन, अध्‍ययन प्रतिवेदनहरू, अनुसन्धान वा शोधपत्रहरू भए उपलब्ध गराइ सहयोग गरिदिन अनुरोध गरेको छ । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गरी सरकारका विभिन्‍न निकायहरू वा अङ्गहरू वा कार्यालयहरू, सम्बन्धित गैरसरकारी संघसंस्थाहरू, मानव अधिकारकर्मीहरू, अपराधशास्त्री, बुद्धिजीवी, न्‍यायविद् एवं कानुनविद्, अनुसन्धान तथा अभियोजन विषयक विज्ञहरू एवं पत्रकारहरूसहित आम जनसमुदायमा अनुरोध गरेको छ ।

यसका लागि टोल फ्री नम्बर १८१०५००००२३ वा इमेल:[email protected]  वा  वेबसाइट:www.ciciig.gov.np  वा ट्विटर: @ciciig2080 वा फेसबुक:ciciig2080 को माध्‍यमबाट कार्तिक मसान्तभित्र उपलब्ध गराउन सकिनेछ ।


प्रकाशित मिति: २६ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?