Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?


४,असोज ,काठमाडौँ । आज सुन चाँदीको भाउ आज घटेको छ । सुनकाे भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ भने चाँदीमा ५ रुपैया बढेर कारोबार भैरहेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख १२ हजार ५ सय रुपैयाँ छ ।

यस्तै, चाँदी ताेलाकाे एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार, छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार ८ सय र चाँदीको मूल्य १ हजार ४०५ रुपैयाँ तोकिएको थियो ।

 


प्रकाशित मिति: ४ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?