Trending
>>   प्रधानमन्त्रीको मिसन र भिजनअनुसार काम गर्न कटिवद्ध छुः नवनियुक्त सञ्चारमन्त्री तिमिल्सिना >>   नवनियुक्त परराष्ट्रमन्त्री खनालले गरे पदभार ग्रहण >>   नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्हाले पदभार, गरे तीन महत्वपूर्ण निर्णय >>   वाचापत्रमा उल्लेख गरिएका कामहरु पूरा हुनेगरी काम गर्छौंः नवनियुक्त शिक्षामन्त्री पोखरेल >>   कुरा गरेर देश बन्दैन, श्रमदान अपरिहार्य छः हर्क साम्पाङ्ग >>   नवनिर्वाचित मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ ग्रहण >>   प्रधानमन्त्री साहद्वारा पद तथा गोपनियताको शपथग्रहण >>   बालेनको नेतृत्वमा १५ सदस्यीय क्याबिनेट, पाँच महिला समावेश >>   बालेन क्याबिनेटको चित्र स्पष्ट: कुन मन्त्रालय कसलाई ? >>   बालेन शाह प्रधानमन्त्री बनेपछि डा. बाबुराम भट्टराईको शुभकामना
Logo
१३ चैत्र २०८२, शुक्रबार
१३ चैत्र २०८२, शुक्रबार

प्रकाशमान भन्छन-‘कांग्रेसले अर्को कांग्रेसलाई प्रतिस्पर्धि देख्दा कांग्रेस कमजोर भयो ,उपलब्धि खतरामा परे’


२ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिहले कांग्रेस कम्जोर हुदा प्राप्त उपलब्धि नै खतरामा पर्न सक्ने बताउनु भएको छ । ०४६ को परिवर्तन नरुचाएका तत्वहरु सलबलाउन कोसि गरिरहेका छन्न भन्दै प्राप्त उपलब्धि को रक्षा गर्न लाग्नु पर्ने बताउनु भयको छ । कांग्रेस ले मात्रै सबै राजनीति शक्ति हरुलाई मिलायर लैजान सक्ने भन्दै कांग्रेसले आफ्नो कार्यशैलीमा भने परिवर्तन गर्नु पर्ने उहाँको भनाई रहेको छ ।

आज नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं एकको क्षेत्रीय सम्मेलन को उदघाटन गर्दै नेता सिहले संसद चल्न सकिरहेको छैन संसद सुचारु गराउन सबै जिम्मेवार बन्नु पर्ने भन्दै गठबन्धन भित्र रहेका दलहरु यस्मा अझै जिम्मेवार बनेर संसद सुचारु गराउन लाग्नु पर्ने बताउनु भएको छ।

कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा चलि रहेको भन्दै प्रतिस्पर्धा गर्न पर्ने शक्ति बाहिर छन् तर एक कांग्रेसले अर्को कांग्रेस लाई प्रतिस्पर्धि देख्नदै जादा आज कांग्रेसको यो अवस्था आएको बताउनु भयको छ । बिकसित परिस्थिति मा आफुलाई जन्ताको दुख सुखको साथि कांग्रेस हो भनेर अनुभुत गराउने गरि काम गरेर देखाउ यसै अनुरुपका कार्यक्रम लिएर जन्ताको घर घर जानू पर्ने उहाले बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस का सहमहामन्त्री भिस्मराज आङ्दाङबे ले कांग्रेस भित्र अनावश्यक रुपमा उमेर को बहस चलाईनु भन्दा सबै उमेर समूह मिलाउन पर्ने बताउनु भएकोछ अहिले उमेर को बहसले कन्फुजन क्रेड गरेको भन्दै सबै लाई फिउजन गरेर मिलायर अघि बढ्न सके मात्रै कांग्रेस बलियो हुने बताउनु भयकोछ कार्यक्रममा बोल्दै नेपाल कांग्रेस काठमाडौ जिल्ला सभापति सबुझ बानियाँले पाटि संगठन गतिसिल र चलाएमान बनाउन सके अरु कुनै शक्ति ले कांग्रेस लाई चालेन्ज गर्न नसक्ने बताउनु भयको छ ।


प्रकाशित मिति: २ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?