Trending
>>   आचारसंहिता उल्लङ्घन गर्ने मिडियामाथि निगरानीः कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार >>   पत्रकारको सहज आवागमनका लागि प्रदेशस्तरीय प्रेस पासलाई पनि मान्यता दिने आयोगको तयारी >>   मतदानकै दिन साँझदेखि मतगणना शुरु हुनेः नतिजा छिटो सार्वजनिक गर्ने आयोगको लक्ष्य >>   उज्यालो नेपाल पार्टीले शनिवार खुला मञ्चमा उज्यालो प्रतिवद्धता सभा गर्ने >>   सामाजिक सञ्जालमा भिड्ने काम नगरौँ, मुलुकमा घृणा फैल्याउँछः गगनकुमार थापा >>   पुराना राजनीतिक दलहरुले दलीय संरचनालाई भ्रातृ संगठनका नाममा राज्य दोहनको ‘मेसिन’ बनाए: डा. स्वर्णिम वाग्ले >>   आसन्न निर्वाचनमा एमाले मुलुकको निर्णायक शक्तिको रुपमा उदाउनुपर्छः ईश्वर पोखरेल >>   मतदानका दिन सवारी साधन नियमनः कसलाई पास चाहिन्छ, कसलाई चाहिँदैन ? >>   पाँच वर्षको लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत दिनुस : रवि लामिछाने >>   निर्वाचनको सरगर्मीः सुनसान सिंहदरबार
Logo
१६ फाल्गुन २०८२, शनिबार
१६ फाल्गुन २०८२, शनिबार

सुन तस्करी प्रकरणमा थप ४ जना चिनियाँ नागरिक पक्राउ


३१ श्रावण, काठमाडाैँ । सुन तस्करी प्रकरणमा थप ४ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनसन्धान ब्यूरो (सीआईबी)ले ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

उनीहरू श्रावण २ गते राजश्व अनुसन्धान विभाग बरामद गरेको सुन तस्करीमा संलग्न भएको बताइएको छ ।

हङकङबाट ब्रेक शुमा एक क्विन्टलभन्दा बढि सुन नेपाल भित्रिएको बताइएको थियो । तर, राष्ट्र बैंकको टक्सार विभागले हिजो सुन पगाल्दा तौल ६० किलो ७१६ ग्राम आएको छ ।


प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?