Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

टक्सार महाशाखालाई सीआईबीले पठायो सुनको जोख्ने पत्र


२९ श्रावण, काठमाडाैँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई सुन जोख्ने पत्र पठाएको छ । सीआईबीले सोमबार पत्र पठाएको महाशाखाले जानकारी दिएको छ ।

गत श्रावण २ गते त्रिभुवन विमानस्थलबाट निस्किएको एक क्विन्टल बढी सुन सिनामङ्गलबाट समातिएको थियो । राजश्व अनुसन्धान विभागले उक्त सुन प्रकरणको अनुसन्धान गर्न सीआईबीलाई विवरण बुझाइसकेको छ ।

आजदेखि सुन जोख्ने र गाल्ने प्रक्रिया अघि बढ्ने सम्भावना रहेको पनि बताइएको छ । उक्त प्रकरणमा समातिएको सुन गाल्नमात्रै २ दिन लाग्नसक्ने अनुमान गरिएको छ ।


प्रकाशित मिति: २९ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?