Trending
>>   कांग्रेसको ‘युवा संकल्प यात्रा’ कात्तिक २३ गतेदेखि >>   डीभी भर्ने समय दुई दिन थप ! >>   अन्तर्राष्ट्रिय बजारमा ह्वात्तै बढ्याे नेपाली चिया कफीको माग ! >>   विपी राजमार्गमा फेरी पहिराे, सवारी साधन पूर्ण रुपमा ठप्प ! >>   पाेर्नस्टार सनी लियोनीले फेरि गरिन् बिहे ! >>   काठमाडौँको बौद्धबाट साढे ६ लाख रुपैयाँसहित २० जुवाडे पक्राउ >>   साढे आठ लाख नगदसहित १२ जना जुवाडे पक्राउ >>   मौसम : यी प्रदेशमा आज मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना >>   आज मिति २०८१ साल कार्तिक १९ गते सोमबार, हेर्नुहोस आजको राशिफल >>   उपप्रधानमन्त्री प्रकाशमान सिंह इजिप्टमा
Logo
१९ कार्तिक २०८१, सोमबार
१९ कार्तिक २०८१, सोमबार

कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना


कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ ।

तराईका भू–भागमा बिहानीपख हुस्सु लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।


प्रकाशित मिति: २७ माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?