Trending
>>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ >>   ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’ >>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र >>   आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा >>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक >>   प्रहरीको नयाँ नेतृत्वको प्राथमिकताः अपराधको डिजिटल रूपान्तरणविरुद्ध जुध्न ‘गुनासो सुनुवाइ संयन्त्र’ ल्याइने >>   प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङको निर्देशन
Logo
२० कार्तिक २०८३, शुक्रबार
२० कार्तिक २०८३, शुक्रबार

पक्राउ परेका भारतीय नागरिकको फ्ल्याटमा राजश्व अनुसन्धानको छापा


५  ,श्रावण ,काठमाडौँ ।  राजश्व अनुसन्धान विभागले सशस्त्र प्रहरी बलको सहयोगमा बिहीबार बेलुकी लाजिम्पाटस्थित कम्फर्ट हाउजिङको तिब्बती मुलका भारतीय नागरिक थाप्तेन छिरिङ बस्दै आएका एक फ्ल्याटमा फ्ल्याटमा छापा मारेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट बाहिरिएको झण्डै १ क्वीन्टल सुन प्रकरणमा पक्राउ पक्राउ ६ जना मध्ये एक जना ऊनि बुधबार नै पक्राउ परेका थिए।
हाल सम्म यो प्रकरणमा बिहीबार थप तीन जना पक्राउ परे सँगै पक्राउ पर्ने को संख्या ९ पुगेको हो ।


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?