Trending
>>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना >>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

आज मिति २०८० साल श्रावण १ गते सोमबार,हेर्नुहोस आजको राशीफल


आज मिति २०८० साल श्रावण १ गते सोमबार ( july १७ 2023 ) श्रावण कृष्ण औशी -०० :१५ :५९ बजे सम्म , सुर्योदय बिहान ०५:१८:४५ बजे – सुर्यास्त साझ १९:०१:०१ बजे , चन्द्रोदय ०४ :३० २८ बजे – चन्द्र अस्त १९ :०३ :१० बजे, आज नक्षत्र-पुनर्वसु, योग-व्याघात ,करण-चतुष्पद चन्द्र राशि भने मिथुन रहेको छ । अब हेर्नुहोस आज को राशिफल।

मेष – आजको दिन अनुकुल रहनेछ । भाग्यले साथ् दिनेछ ।पराक्रममा वृद्धि हुनेछ। । धन लाभ हुनेछ। आजको दिन लाभदायक सिद्द रहनेछ।

बृष – आयस्रोत कमजोर रहनेछ । अध्यनतर्फ समय जुटाउन नसकिएला। बादविवाद बाट टाढै रहनु होला।

मिथुन – तपाईको आजको दिन अनुकुल रहनेछ। आनन्दको अनुभूति हुनेछ । बस्त्र आभुषण तथा दाम्पत्य सुख मिल्ने छ । मान सम्मानमा वृद्धि हुनेछ।

कर्कट –अनावस्यक तथा झन्झटिलो यात्राको सम्भाबना रहिको छ । उर्जा समय र पैसाको खर्च हुन सक्छ । आरोप लगाउनेहरु भेटिने छन्। आफ्नो ख्याल राख्नु होला।

सिंह – तपाई को आजको दिन अनुकुल रहनेछ। धन लाभ हुन सक्छ । शुभ कार्यको चर्चा चल्नेछ साथै मान सम्मानमा वृद्धि हुनेछ । स्त्री सहयोगको योग रहेको छ।

कन्या – दिन अनुकुल रहने छ कार्य सफलताको योग छ। शत्रु माथि विजय प्राप्त हुनेछ। उच्चपदस्थ व्यक्तिको सहयोग पाइनेछ। तपाइँको कार्य को प्रसंसा हुनेछ।

तुला – आज को दिन मन अशान्त रहन सक्छ । आफ्नो कमजोरीको फाइदा उठाउनेहरु प्रसस्त हुनेछन। आलस्यतापनले सताउला खानपिनमा विचार गर्नु होला।

बृश्चिक – परिस्थिति लाइ विचार गरेर अगाडी बढ्नु होला। चुनौती पूर्ण काम को जिम्मेवारी लिनु पर्नी हुन सक्छ। स्वास्थ सम्बन्धि समस्या देखिन सक्छ होस् पुराउनु होला।

धनु – सहयोगी र साथिभाइहरुले साथ दिनेछन । सुखद यात्राको योग रहेको छ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेकोछ । प्रतिस्पर्धीहरु परास्त हुनेछन्।

मकर – आजको दिन दिगो फाइदा हुने काममा जग बसाउने समय छ । मन प्रसन्न रहला । शत्रु माथि विजय प्राप्त गर्नुहुनेछ। आफ्नो अधिकारको रक्षा गर्न सफल हुनुहुनेछ ।

कुम्भ –मिस्टान्न भोजनको समय रहेको छ। अध्ययनमा ध्यान दिन सकिने छैन । समयअनुसार चल्ने प्रयास गर्नु होला। निरासाजनक फल हात पर्न सक्छ।

मीन –काममा अबरोध पुराउनेहरु सक्रिय हुनेछन । बाध्यात्मक परिस्थितिको सिर्जना हुन सक्छ। कसैसंग बादविवाद वा झगडा नगर्नुहोला ।

राशिफलमा जे जस्तो भए पनि तपाई को दिन सुखमय रहोस।


प्रकाशित मिति: १ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?