Trending
>>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ >>   ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’ >>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
Logo
२१ कार्तिक २०८३, शनिबार
२१ कार्तिक २०८३, शनिबार

उपसभामुख निर्वाचनमा कांग्रेसको ह्विप


काठमाडौंः नेपाली कांग्रेसले उपसभामुखको निर्वाचनमा पार्टीबाट आधिकारीक उम्मेद्वार मुक्ता कुमारी यादवको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । शुक्रबार उपसभामुखमा उम्मेद्वारी दर्ता गरेपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले व्हिप जारी गरेका हुन् ।

कांग्रेस संसदीय दलका अधिकृत विजयेन्द्र वीर आलेका अनुसार उपसभामुखको निर्वाचनमा कांग्रेसका सांसद्हरुलाइ अनिवार्य उपस्थित हुन, तटस्थ नरहन निर्देशन दिइएको छ । व्हिपमा उपसभामुखमा सत्ता गठबन्धनकी उम्मेद्वार इन्दिरा रानाको विपक्षमा मतदान गर्न भनिएको छ ।


प्रकाशित मिति: ६ माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?