Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

उपसभामुख निर्वाचनमा कांग्रेसको ह्विप


काठमाडौंः नेपाली कांग्रेसले उपसभामुखको निर्वाचनमा पार्टीबाट आधिकारीक उम्मेद्वार मुक्ता कुमारी यादवको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । शुक्रबार उपसभामुखमा उम्मेद्वारी दर्ता गरेपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले व्हिप जारी गरेका हुन् ।

कांग्रेस संसदीय दलका अधिकृत विजयेन्द्र वीर आलेका अनुसार उपसभामुखको निर्वाचनमा कांग्रेसका सांसद्हरुलाइ अनिवार्य उपस्थित हुन, तटस्थ नरहन निर्देशन दिइएको छ । व्हिपमा उपसभामुखमा सत्ता गठबन्धनकी उम्मेद्वार इन्दिरा रानाको विपक्षमा मतदान गर्न भनिएको छ ।


प्रकाशित मिति: ६ माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?