Trending
>>   सत्ता पाए आरजु देउवा र केपी ओलीलाई पहिला जेल हाल्छु : दुर्गा प्रसाईं >>   रोजगारीको प्रलोभनमा अनलाइन दासत्व: दक्षिण–पूर्वी एशियामा सयौँ नेपाली स्क्यामिङको फन्दामा >>   आयोगमा ६ सय १२ हानिकारक सूचनाका उजुरीः १२९ वटा हटाइए, १२ वटा वेबसाईट ब्लक >>   ९ वटा राजनीतिक दल र १ हजार ३ सय ८९ उम्मेदवारले बैंक खाता सञ्चालनमा ल्याए >>   निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   देश–मधेस विभाजनको राजनीति अन्त्य, विभेदको अन्त्य र सुशासन रास्वपाको मुख्य एजेण्डा : रवि लामिछाने >>   कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू >>   कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ >>   दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील >>   निर्वाचनका लागि मतदाताहरु उत्साही
Logo
१४ फाल्गुन २०८२, बिहीबार
१४ फाल्गुन २०८२, बिहीबार

आज मिति २०८० साल वैशाख ५ गते मंगलबार, हेर्नुहोस् आजको राशीफल


आज मिति २०८० साल वैशाख ५ गते मंगलबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष – व्यवसायिक जीवनमा सफलता मिल्नेछ । समाजमा मान प्रतिष्ठा मिल्नेछ । नयाँ काम सुरु गर्नको लागि राम्रो समय रहेको छ । परिवारमा खुशी छाउनेछ । मनमा शान्ती मिल्नेछ ।

वृष – लाभ प्राप्त हुनेछ । महत्वाकांक्षा पूरा हुनेछन् । सन्तानका कारण खुशी मिल्नेछ । कुनै नयाँ कामको लागि खर्च बढ्नेछ । आफ्नी आमाको स्वास्थ्यको ख्याल राख्नुपर्ने समय छ ।

मिथुन – भौतिक सुख मिल्नेछ । आकस्मिक लाभ हुनेछ । सन्तान या माताको स्वास्थ्यले तनाव उत्पन्न हुनेछ । कार्यक्षेत्रमा प्रशंसा र समाजमा सम्मान मिल्नेछ । शत्रुले खुट्टा तान्ने प्रयास गरेतापनि सफल हुनेछैनन् ।

कर्कट – व्यवसायमा नयाँ ढंगले काम गर्नको लागि आजको दिन उत्तम रहेको छ । काममा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिहरुको सहयोग मिल्नेछ । सम्बन्धहरु सुमधुर रहनेछन् । प्रशंसा मिल्नेछ ।

सिंह – व्यापारमा आज गरेका सम्झौताले राम्रो प्रतिफल दिनेछन् । कामको सिलसिलामा टाढाको यात्रा हुनेछ । काममा मिहिनेत अनुसारको सफलता मिल्नेछ । परिवारका सदस्यको स्वास्थ्य समस्याले चिन्तित गराउनेछ ।

कन्या – विदेशीसंगको सम्पर्कले आर्थिक लाभ मिल्नेछ । व्यापार व्यवसायमा निर्णय लिंदा विशेष ध्यान पुर्याउनुपर्ने छ । सोंच विचारका साथ गरिएको कामले सफलता दिलाउनेछ । जीवनसाथीको स्वास्थ्यका कारण तनाव उत्पन्न हुनेछ ।

तुला – पारिवारिक जीवन अस्थिर रहनेछ । प्रेम समबन्ध सुमधुर रहनेछ । लगनशीलताका कारण आम्दानी बढ्नेछ । कार्यक्षेत्रमा आफ्नो क्षमताले अरुलाई प्रभावित पार्न सकिनेछ । इमान्दारीपूर्ण व्यवहारका कारण प्रशंसा मिल्नेछ

वृश्चिक – समस्याको सामना गर्नुपर्नेछ । स्वास्थ्यमा गडबड हुनेछ । भावनात्मक रुपमा कमजोर महसुस हुनेछ । प्रेम सम्बन्धमा बाँधिनको लागि आजको दिन राम्रो रहने छैन । आउनुपर्ने धन रोकिनाले आर्थिक संकटको सामना गर्नुपर्नेछ ।

धनु – प्रसिद्धि मिल्नेछ । प्रतिष्ठित व्यक्तिहरुको सहयोग मिल्नेछ । नोकरीमा पदोन्नति हुनेछ ।जीवनशैलीमा परिवर्तन आउनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

मकर – व्यापार व्यवसायमा सुधार आउनेछ । आर्थिक लाभ मिल्नेछ । धार्मिक कार्यमा सहभागी भइनेछ । प्रशंसा मिल्नेछ । मानसिक रुपमा शान्ति महसुस हुनेछ । अरुलाई गरिएको सहयोगले आफ्नो प्रतिष्ठा बढ्नेछ ।

कुम्भ – आज गरिने सबैजसो प्रयास सफल हुनेछन् । सामाजिक समारोहमा सहभागी भइनेछ । प्रसिद्धि मिल्नेछ । साथीहरुसंगको सम्बन्ध गाढा हुनेछ । परिवारमा खुशी छाउनेछ ।

मीन – सबै पक्षबाट लाभ प्राप्त हुनेछ । सहकर्मीको साथ र सहयोग मिल्नेछ । आत्मविश्वास बढ्नेछ । नयाँ कामको सुरुवात गरिनेछ । मान प्रतिष्ठा मिल्नेछ ।


प्रकाशित मिति: ५ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?