Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

आज मिति २०८० साल वैशाख ४ गते सोमबार, हेर्नुहोस् आजको राशीफल


आज मिति २०८० साल वैशाख ४ गते सोमबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष : दिन प्रतिकूल खालको रहनेछ । ठूलो कामको अपेक्षा नगर्नु नै बेस हुनेछ । खर्चको मात्रा बढ्न सक्छ । धैर्य गर्नु बुद्धिमानी हुनेछ ।

वृष : दिन अनुकूल खालको रहनेछ । लाभदायक काम बन्ने देखिन्छ । सहयोग पनि पाइनेछ मन प्रसन्न हुनेछ ।

मिथुन : दिन उत्तम खालको रहनेछ । मानोन्नतिका लागि महत्त्वपूर्ण अवसर मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । जोश, बढ्नेछ ।

कर्कट : दिन मध्यम रहनेछ । कडा प्रतिस्पर्धामा सफलता मिल्नेछ । धर्मकर्ममा खासै मन जाने देखिदैन । शरीर अस्वस्थ हुनेछ ।

सिंह : दिन प्रतिकूल रहनेछ । शरीरमा सामान्य चोटपटक लाग्न सक्नेछ । यातायातको साधनमा सावधानीको खाँचो रहनेछ ।

कन्या : दिन अत्युत्तम रहनेछ । पारिवारिक सहयोग मिल्नेछ । पारवहन सम्बन्धी काम बन्नेछ । प्रियजन भेटिनेछन् । मनोरञ्जन गरिनेछ ।

तुला : दिन उत्तम रहनेछ । सरकारी सेवाबाट लाभ मिल्नेछ । नियमित कामबाट मनोबल बढ्नेछ । शत्रु परास्त हुनेछन् ।

वृश्चिक : दिन मध्यम रहनेछ । व्यक्तित्व विकास व्यवधान आउन सक्छ । निर्णय क्षमता कमजोर हुनेछ । मुख्य काममा हात नराख्नु नै बेस हुनेछ ।

धनु : दिन प्रतिकूल रहनेछ । काममा ढिलाइ हुनेछ । व्यवहारिक कठिनाइ आइलाग्नेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ ।

मकर : दिन उत्तम रहनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । यश, कीर्ति मिल्नेछ । अरूबाट सहयोग मिल्नेछ ।

कुम्भ : दिन मध्यम रहनेछ । वाक्शक्ति र अर्थशक्ति कमी आउन सक्नेछ । स्वास्थ्यले पनि त्यति साथ दिएको छैन । धैर्य गर्नु बेस हुनेछ ।

मीन : दिन भाग्योदयकारक रहनेछ । उच्चस्तरीय कार्यव्रmम तय हुनेछ । आफन्तबाट सहयोग पाइनेछ । बौद्धिक कार्य हुनेछ ।


प्रकाशित मिति: ४ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?