Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

कस्ता चिकित्सकले रेडियोलोजी सेवा दिन पाउने


३० चैत्र ,लितपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी निर्देेशिका, २०७० को दफा २३ मा उल्लेख भएबमोजिम एक्स–रे, सीटी स्क्यान, एमआरआई, अल्ट्रासाउण्डलगायतका रेडियोलोजी सेवा रेडियोलोजिष्टले मात्र गर्न पाउने व्यवस्था रहेको छ ।

नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले जीवन बचाउने, हातगोडालगायत आकस्मिक अवस्थाबाहेक अल्ट्रासाउण्ड सेवा रेडियोलोजिष्ट आफैँ वा निजको प्रत्यक्ष निगरानीमा गर्नुपर्ने बताए । “निर्देशिका २०७० को दफा २३ को उपदफा (२) (ग) १, २ (ङ) का अनुसार नेपाल मेडिकल काउन्सिलमा रेडियोलोजिष्टका रूपमा दर्ता भएको विशेषज्ञ चिकित्सकले मात्र गर्न पाउनेछन्”, उनले भने ।

मान्यता प्राप्त संस्थाबाट कम्तीमा तीन महिनाको अल्ट्रासाउण्ड तालिमको आधिकारिकता तथा प्रमाणपत्र काउन्सिलबाट प्राप्त लिएकाले अल्ट्रासाउण्डको प्रयोग गर्नुका साथै सरकारले तोकेका स्थानमा तोएिको विषय तथा अङ्गको मात्र गर्न पाउने तर व्यावसायिक सूचना गर्न नपाउने अधिकारीले बताए।


प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?