Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु


मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु

चितवन । भरतपुरको राधापुर नहरमा गएराति भएको मोटरसाइकल दुर्घटनाले एक जनाको ज्यान लिएको छ।

भरतपुर महानगरपालिका–१४ क्षेत्रमा मोटरसाइकल नहरमा खस्दा भरतपुर–१६ निवासी ४० वर्षीय विनोद सुवेदी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल भरतपुर अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार मृतक सुवेदीको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ।


प्रकाशित मिति: १५ माघ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?