Trending
>>   मैले देशको राजनीति छोड्दा सबै गर्ल्यागुर्लुम ढल्ने हो की जस्तो लाग्छः अध्यक्ष दाहाल >>   शंकर पोखरेलको प्रश्नः नेपालको राजनीतिक कमजोरीको दण्ड देउवाले व्यहोर्नुपर्ने हो ? >>   रास्वपा विचार र लक्ष्य नभएको पार्टी : वर्षमान पुन >>   जनता भन्दा ठूलो कोही छैन, जनताको सेवा गरौँः सभापति देउवा >>   पैसा खाएको छ भने थुनेर हुँदैन, पैसा तिर्न लगाउनुपर्छः अर्थसमिति सभापति चालिसे >>   एकतालाई मूल मन्त्र बनाएर अघि बढौँ, काँग्रेसलाई कसैले कमजोर पार्न सक्दैनः रमेश लेखक >>   काँग्रेसभित्र ठूलो आत्मविश्वास र शुद्धता चाहिएको छः गगन थापा >>   नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावादको नारा सबैभन्दा शक्तिशाली बन्योः घनश्याम भुसाल >>   अराजकता र अनियमितताहरु लाई सरकारले प्राथमिकता दिन सक्दैनः सांसद साउद >>   सौर्य एयरलाइन्स दुर्घटनाबारे न्यायिक छानविन समिति बनाउने सरकारको तयारी
Logo
३ भाद्र २०८२, बुधबार
३ भाद्र २०८२, बुधबार

हङकङमा आँधीको चेतावनी जारी


एजेन्सी। हङकङ अब्जर्भेटरीले विफा नजिकिँदै गरेको भन्दै शिर्ष स्तरको आँधी आउने चेतावनी जारी गरेको छ । यसको अर्थ ११८ किलोमिटर प्रतिघण्टा वा सोभन्दा बढी गतिमा हावा चल्ने अनुमान गरिएको छ । आँधी संकेत नम्बर १० केही समयको लागि लागू रहने अनुमान गरिएको छ ।

आँधीका कारण हङकङ विशेष प्रशासनिक क्षेत्रमा धेरै सार्वजनिक सेवाहरू र गतिविधिहरू निलम्वित गरिएको छ । उल्लेखनीय संख्यामा उडानहरू रद्ध गरिएका छन् ।

मानिसहरूलाई प्रतिकुल मौसमबाट टाढा रहन आग्रह गरिएको छ । यसअघिको आँधी संकेत नम्बर १० सेप्टेम्बर २०२३ मा आएको सुपर आँधी साओलाको प्रभावमा जारी गरिएको थियो ।


प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?